अशोक दर्जी र समिक्षा अधिकारीको आवाजमा ‘मेरो छोरा सार्बजनिक’ , रातारात चर्चाको शिखरमा (भिडियो हे’र्नुहोस)

पछिल्लो समयको सांगितिक ब’जारमा नेपाली लोक गित संगित चर्चा परि’चर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रो’ताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरि’सकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठा’एका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछि’ल्लो समय एकपछि अर्को गरेर गीतहरु आउने’क्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आई’रहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो माया’प्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्श’कश्रोताले रुचाउछन् ।

गायक तथा सर्ज’क नरेश खाती क्षेत्रीको नयाँ गीति कोसेली मेरो छोरा सार्वजानिक भएको छ । शनिबार अपरान्ह मेक्सम नरेश अफि’सियल युटुव च्यानलबाट सार्व’जानिक भएको आधुनिक गीति सङ्ग्रहमा नरेशका भाइ मे’क्सम खाती, समिक्षा अधिकारी र अशोक दर्जीको स्वर सुन्न सकिनेछ

त्यसै’गरी गीतमा शब्द सङ्गीत नरेश आफैँले भरेका छन् । यस गीतको म्युजिक भिडियोमा स’ञ्चिता लुइँटेल, सक्षम भुसाल, नरेश खाती र मेक्सम खातीको अ’भिनय देख्न सकिने छ । – इन्द्रेणी नेपालबाट

हेर्नुहोस म्युजिक भिडयो

प्रतिकृया दिनुहोस्