नायिका निता ढुंगाना हरिहरसँग झनै नजिकिइन्, निताको निर्देशनमा हरिहरको नयाँ सो आउँदै

युवा ज्योतिषी हरिहर अधि’कारीको आफ्नो छुट्टै छवी र शान छ । का’न्तितपुर टिभीमा लामो समय ज्याृतिषीसँग सम्बन्धित कार्यक्रम चलाएर लोकप्रियता कमाएका हरिहर प’छिल्ला दिनमा प्रेमीका निता ढुंगानाको प्रेममा परेका कारण चर्चा’मा आएका छन् ।

अ’भिनेता तथा ज्योतिष  अधिकारीले  टेलिभिजनमा नयाँ कार्यक्रम ‘द हरिहर अधिकारी सो’ लिएर आउने कुराले झनै उत्साहित छन् । केही समय अघि टेलिभिजनमा मार्गद’र्शन कार्यक्रम चलाएका अधिकारीले सो कार्यक्रम बन्द भए पस्चात कुनै पनि कार्यक्रम चला’एका थिएन्  ।

नेपाली सेलिब्रेटी’हरुको वर्तमान र भविष्यको चर्चा गर्न उनले उक्त सो संचालनमा ल्याउन लागेको बताइन्छ । जुन  कार्यक्रमलाई अभिनेत्री निता ढुंगानाले निर्देश’न गर्ने स्रोत बताउँछ । उनको निर्देशनमा यो शोको केही भागको छायांकन भइसकेको  बता’इन्छ ।

ज’समा रेखा थापा, कोमल ओली र निता स्वयं अतिथिको रूपमा उपस्थित भएका छन् ।  केही वर्ष यता हरिहर अधिकारीको प्रेममा रहेकी निता हरिहरकै कारण धर्म कर्ममा ला’गेकी सुन्दरी हुन् । यो जोडी प्रेममा रहेको चर्चा ब्यापक रुपमा चलेता पनि निता र हरिहरले अहिलेसम्म आँफैले भने स्वि’कारेका छैनन् । – ओएस नेपालबाट

यो पनि पढ्नुहोस्: काठमाडौं- नेपाल’कै नम्बर १ गायन रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ शुक्रवारदेखि हिमालय टेलिभिजनमा प्रसारण भइस’केको छ ।   शुक्रवार र शनिवार बेलुकी ८ बजेबाट प्रसारण भएको शोलाई दर्शकले अत्यन्तै  रुचाएका छन् ।  त्यसैले पनि शो  ट्रेन्डिङको पहिलो र दोश्रो स्था’नमा पर्न सफल भएको छ ।

एपिसोड वानले पहि’लो स्थान र एपिसोड २ दोश्रो स्थानमा परेको हो । धु्रव तामाङ, सुजिता योञ्जन र धमेन्द्र सुनार  मेलिना मैनाली, गनविर बुढामगर,अघिल्लो राउन्डका लागि छ’नोट भएका छन् ।

दो’श्रोमा सम्राट् राजभण्डारी, अभिषेक बराइली विश्वकर्मा, सुमन नेपाली, अफ्रिता खड्गी, सुनिल थापा मगर, शर्मिला आचार्य, निर्मला घले छनोट भएका छन् । पहिलो भागलाई युट्युबमा २० लाख भन्दा बढीले हेरिसकेका छन् । साथै दोश्रो एपि’सोडलाइ १० लाख माथि दर्शकले हेरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्