चितवनमा निर्माण हुँदै गरेको वहु’प्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव सि’र्जना भएको छ । निकै ठूलो लगानीमा सुरु गरिएको रंग’शाला निर्माणका लागि आर्थिक अभा’व भएपछि धुर्मुसको टोली मेचि महा’काली अभियानमा निस्किएको छ । धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रंग’शाला निर्माणको काम सुरु भएको हो । गौतमबुद्ध अन्तरा’ष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको सो रंगशाला निर्मा’णका लागि सरकार र सर्वसा’धारणको लगानी छ ।
धुर्मुस सुन्तली फाउण्डे’शनले सहयोग उठाउँदै रंगशाला निर्मा’णमा लगानी गरिरहेको छ । क्रिकेट मैदान नि’र्माणमा आर्थिक अ’भाव भएपछि सहयोग जुटा’उन सिताराम कट्टेल धुर्मुस मेची महाका’ली अभियानमा निस्किएका छन् । रंगशा’ला निर्माणको लागि आर्थिक संकलन गर्न अभियानमा निस्कदा उनलाई रंगशाला निर्मा’णमै जुटेका मजदुरले विदाई गरेका थिए । उनीहरुले विदा’ईका क्रममा बाटोमा लाग्ने खर्च उठा’एर धुर्मुसलाई दिए’का थिए ।
मजदुरले पैसा दिँदा धुर्मुस निकै भा’वुक भए । मजदुरहरुले भने, घरको छोराछोरी बाहिर जाँदा बाटो’खर्च दिएर पठाउनु पर्छ । हामीले त्यही भूमिका निर्वा’ह गरेका हौँ, लक्ष्य पुरा गरेर फर्क’नुहोला शुभकामना छ । यसरी पैसा दिँदा त्यहाँको माहौल पनि निकै भा’वुक भएको थियो ।