अन्जु पन्तलाई छोरी परितोशिकाको यस्तो सन्देश, ‘‘ममिको बिहे मेरो जीवनकै सबै भन्दा ठुलो खुशी’’(भिडियो हे’र्नुहोस)

भिडियो तल छ हेर्नुहोला।

छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्र’मण पुनः बढ्दै गएपछि यो रोगको रो’कथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सत’र्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्क’मार्फत केही दिनदेखि श’ङ्कास्पद व्यक्तिको एन्टिजेन (कोरोनाको सामान्य जाँच) गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रा’लयले जनाएको छ ।

कोरोना सङ्क्र’मणको दर घट्दै गएसँगै पछिल्लो केही महिनादेखि सीमानाकामा एन्टिजेनको प्रयोग गरेर स्वा’स्थ्य जाँच गर्ने काम स्थगित गरिएको थियो । सीमा नाकाबाट भि’त्रिनेलाई १० दिन अनिवार्यरुपमा क्वा’रेन्टिनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बता’उनुभयो ।

“भारतमा कोरोना बढे’को खबर आइरहँदा सीमा नाकामा एन्टिजेनको पुनः व्यवस्था गरी कोरोनाको सामान्य जाँच गरेर भि’त्रिन दिने व्यवस्था गरेका छौँ”, महाशा’खाका प्रमुख कार्कीले भन्नुभयो, “केही दिनदेखि मुख्य गरेर कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा यो व्यवस्था गरेकामा आव’श्यकताअनुसार झुलाघाट र बैतडीका सीमा नाकामा पनि एन्टि’जेनको व्यवस्था गर्ने पहल भएको छ ।”

धनगढी उपमहान’गरपालिकाद्वारा आइतबार सार्वजनिक गरि’एको विज्ञप्तिमा स्वास्थ्य सुरक्षा अप’नाउन आग्रह गरिएको छ । उपमहानगरपालिकाले सङ्क्रमण पुनः बढ्न सक्ने जोखिम रहेकाले भीडभाड नगर्न तथा भीड’भाडमा जानै परेमा सामाजिक भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउ’न आग्रह गरेको छ । सुदूर’पश्चिम प्रदेशमा पछिल्लो केही दिनयता सङ्क्र’मणको दर भने शून्य छ ।

भिडियो हेरौं:

प्रतिकृया दिनुहोस्