शहरमा छोरा पढाउन बसेकी श्रीमती अचानक ह’राइन्, श्रीमान रुँदै मिडियामा (भिडियो हेर्नु’होस)

बुटवलका कुलवहादुर थापालाई निकै ठूलो स’मस्या परेपछि मिडिया गुहार्न पुगेका छन् । उनको श्रीमती सम्पर्क वि’हिन भएपछि सहा’रा खोज्दै हिडेका थिए । कात्तिक ४ गते कुलबहादुरको श्रीमती घरवाट हिडे’को छोराले बताएपछि उनी पहाडवाट बुटव’ल झरेका थिए ।

स्याग्जामा उनी श्रीमतीकै आमा (सासुआमा) लाई पाले’र बसेका थिए । घरज्वाइँ बसेर वृद्ध सासुआमाको स्या’हार गरेर कुलबहादुर स्याग्जामा बस्थे भने उनको श्रीमती वुटवलमा आफ्नो छोरा पढा’उन बसेकी थिइन् ।

अचानक कात्तिक ४ गते फोन गरेर आमा बिरा’मी हुनुहुन्छ छिटो घर आउनु भनेर बो’लाए । उनी तत्काल बुटवल आए तर त्यती बेला श्रीमती घरमा थिइनन् । उनका छोरा १९ वर्षका जनक थापालाई लिएर प’ढाउन भन्दै श्रीमती वुटवलमा बसेकी थिइन् । आमाले पानीको बिल तिर्न जान्छु भन्दै हि’डेको बताएकी थिइन् ।

छोरा भन्छन्, म लकडाउनको बेलामा ट्यु’शन पढाउने गर्थे, त्यही बेला आमा घरमै हुनु’हुन्थ्यो, एक छिनमा आउँछु भन्दै आमा हि’ड्नु भएको थियो । एकछिन पछि म पनि बाहिर नि’स्किए । तर साँझ ६ वजेतिर घर फर्कदा घरमा ढोका लगाएको थियो । मैले आन्टीको मोवा’इल मागेर ममीको मोवाइलमा फोन गर्दा अफ भन्यो । राती सम्म पनि आमा नआएपछि भोली पल्ट प्रहरी_कहाँ निवेदन दिन गएँ र सबैतिर खोज्न थालेँ तर कतै फे’ला पर्नुभएन ।

उनले आमाको फोन रेकर्ड हेर्दा पनि त्यस्तो शंका’स्पद नदेखिएको बताएका छन् । एक साता भित्र फोन गरेकाहरुको रे’कर्ड हेर्दा त्यस्तो शंका’स्पद फोन कसैसंग पनि न’भएको देखिएको उनको भनाई छ । उनले संगै बस्दा पनि आमाको शंका’स्पद गतिविधि पनि नदेखेको बताएका छन् । उनीहरुले आमालाई केही भयो की भन्ने चि’न्ता लागेको छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्