नेपालमा आजकल हरेक दिन नरा’म्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह’ त्या कहिले दे’ ह’ त्याग कहिले चोरी त कहिले लु’ट पा ट । सं क ट का ल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घ’टना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ ।
नवलपुरमा फेरि अर्को सोच्नै नस’किने घ’टना घ’टेको छ । श्रीमानले र परिवारले भिविन्न किसिमका मानसिक त’ना’ब दिएर झु’न्डि’एर वाध्य बना’इएको भन्ने माइती पक्षको आ’रोप छ। गत फागुन २४ गते आफ्नै घरमा सरिताले पा’सो लगाएर दे’ह’त्याग ग’रेकि थिइन्।
अर्काकी छोरी’लाई जे गरेपनि हुन्छ । जे भ’नेपनि हुन्छ भन्दै विभिन्न किसिमको ह’र्कत गरेर स’हन न सकी उनले दे’ह त्या’ग गरेकि हुन नत्र तेस्तो गर्न सक्दि’नन् भनेका छन्। उनी पनि पढे लेखेकै थिइन् के राम्राे के नराम्रो राम्रोसँग छुट्या’उन सक्थिन् भन्नुहुन्छ।
माइती पक्षले छोरीलाई ज्वा&इले द’ल्ली भइस भन्ने । परिवारले औंठी सानो भयो भनेर मानसिक त’ना व दिएर सहन नस’केको र यो क’दम उठा’एको हुन सक्ने भन्दै माइतीले प्रहरीमा उ’जुरी दिएका हुन्। – इताजा खबरबाट
भीडीयो हेर्नुस: