ओलीले नेपाललाई स्पष्टिकरण सोध्न पाउनेकी न’पाउने प्रश्न गर्दा, पुन्य र पत्रकार बिच च,र्काचर्की (भिडियो सहित)

नेकपा एमालेका वरिष्ठ नेता माध’वकुमार नेपालसहित चार जना नेताहरुलाई स्पष्टी’करण पत्र दिइएको छ । पार्टी कार्यालयबाट खाम’बन्दी गरेर पठाइएको उक्त पत्र पार्टी कार्या’लयबाट पठाइएको हो । नेता नेपा’लसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी आदेश र नियम नमानी पार्टीको हित वि’परित काम गरेको भन्दै गत शनिबार बालु’वाटारमा बसेको केन्द्रीय समितिको बैठकले यी चार नेताहरुलाई स्प,ष्टिकरण सोधिने र पार्टीबाटै निस्का’सन समेत गर्न सकिने नि’णर्य गरेको थियो ।

तर यता नेता भीम रावलले पत्र बुझ्न नमाने पछि कर्मचारीले पत्र लेट’रबक्समा हालिदिएर फर्कि’एको बु’झिएको छ । रावल आफ्नो सांसद पद गएपनि स्वे’च्छाचारी ओलीको कदमलाई साथ नदिने साथै आफुले पदको लागि राजनीति नग’रेको भन्दै ओलीसँग नझु’क्ने बताउँदै आएका छन् । – इताजा खबरबाट

यही बिषयमा पुन्य गौतम सँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्