इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना दीपक जन्म’घर आइपुग्दा परि’वारमा खुसी छाएको छ । बिना सुनुवाइ ४० वर्षसम्म जेलमा कै’दी जीवन बिताएका उनी आइतबार पा’रिवारिक मिलन हुँदा सबैमा खुसी छा’एको हो ।
भारतक कलक’त्ताको दमदम सेन्ट्रल करेक्सनल होम’ मा जेलको क’ष्टकर बसाइबाट छु’टकारा पाएका आफ्नी आमासँग भेट’घाट गरे तर बोल्न सके’नन् अनि मौन नै बसिरहे ।
‘आउनुहुन्छ भन्ने लागेको थियो यत्तिका वर्षपछि भे’ट्न पाउँदा कत्ति हो कत्ति खुसी लागेको छ । त्यो खुसी व्यक्त नै गर्न स’क्दैनौँ ।’ भतिजा गोपाल ति’म्सिना भन्छन् ।
छोरोसँगको भेटप’छि आमा धेरै भावुक भइन् । उनका हर्षका आँशु थामि’एनन् । खुसी हुँदै आमाले भनिन्, ‘यसको ज्यानमा फोक्से मासु लागेछ ।’ आमा बोलि रहीन् तर दुर्गाप्रसाद भने केही बो’लेनन् । नबोलेपछि ‘बोल्दैन बिरामी पो छ कि के हो?’ थप प्रश्न गर्दै उनले छोरोप्रति जि’ज्ञासा राखिन् ।
आमा धनमायालाई जेल भनेको स’जाय दिने ठाउँ हो भन्नेसम्म थाहा छैन । छोरो जेल भन्ने ठाउँमा काम गर्दै कमा’इरहेको छ भन्ने लागेको छ उनलाई । क’माउन जान्छु भनेर हिँडेको छोरो बल्ल फर्कि’एको छ । समाचार, तस्वीर र भिडियो श्रोत- गोरखापत्र अनलाईन