आँचलको जन्मदिनमा, उदिपले दिए अमु’ल्य उपहार (भिडियो सहित )

आँचल शर्मा नेपालकी निकै च’र्चित नायिका हुन् । उनले छोटो समयमा नै निकै लो’भलाग्दो सफलता हासिल गरेकी छिन् । चलचित्र नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा आएकी आँचलले छोटो समयमा नै धेरै चलचित्रमा काम गरिस’केकी छिन् ।

तिनै चर्चित नायिका आँचल शर्माको ज’न्मदिन रहेको छ । नायिका आँचल शर्मा २५ बर्षमा लागेकी छिन् । सानै उमे’रमा नै आँचलले धेरै चर्चा पाएकी छिन् । उनी चलचित्रमा मात्र नभएर म्यूजिक भि’डियोमा पनि उत्तिकै व्यस्त छिन् ।

उनलाई पति उदिप श्रेष्ठले जन्म’दिनको शुभकामना दिएका छन् । आफुले उपहार स्वरुप माया रहेको भन्दै उदिप श्रेष्ठ सामा’जिक सञ्जाल इन्टाग्राममा लेख्छन्, ‘म तिम्रो आँखाको त्यो चमक विर्सने छैन, जस्ले मलाई तिम्रो प्रेममा डुबायो । जन्मदिनको शु’भकामना मेरी प्यारी म तिम्रो चमक र मुस्का’न कहिले निभ्न दिने छैन ।’

आँचलको जन्मदिन भ’एकाले उनलाई शुभकामना दिनेको ओइरो लागेको थियो । सबैले उनलाई जन्म’दिनको निकै शुभकामना दिएका थिए ।केहि दिन अघि अभिनेत्री आँचल शर्मा र उदिप श्रेष्ठको बिहे भएको वर्ष दिन पनि पुगेको छ । सो अवसरमा उनीहरू नवजिवन परो’पकार समाज पुगेर सेवामा जुटे। – इताजा खबरबाट

हेर्नुहोस् भिडियो सहित

प्रतिकृया दिनुहोस्