मृ ‘त्युको मुखबाट ब चेँकी नायिका विपना थापाले रुँदै खोलीन्, भारतमा रहँदा आँफुले सहनु परेको पिडा(भिडियो हेर्नु’होस)

कुनै समयकी लोकप्रिय नायि’का विपना थापा २ वर्षपछि आफ्नो माइती घर आ’एकी छिन् । करिब डेढ दशकअघि नेपाल’बाट विबाह गरेर भारत पुगेकी सुन्दरी नायिका विपना एन्फा अवार्ड’डको अवसर पारेर स्वदेश आएको मौका छोपेर पिभिन्न मिडियामा अन्त’रवार्ता दिइरहेकी छिन् ।

अन्तरवार्ताका क्रममा विपानाले आँफु’लाई माइतीको निकै माया लाग्ने, नेपालीहरु भनेपछि आँफुला’ई निकै माया लाग्ने बताइन् । ऋषी धमलाको कार्यक्रममा कुराकानी गर्दै सीमानाको विषयमा बोल्दै विप’नाले भनिन् म त्यो स्थान’मा भएको भए यो समस्या समाधान गर्ने थिए भन्न भ्याएकी छिन् । आँफु मृ त्युको मु खबाट बचेँको वि’षयमा बोल्दा गम्भिर र भावुक समेत बनृकी विपनाले धेरै रह’स्इहरु खोलेकी छिन् । – इताजाखबर बाट

हेर्नुहोस् विपनासँग गरिएको यो रमाइलो कुराकानी भिडियोमा

प्रतिकृया दिनुहोस्