सर्वसाधारणका लागि ओली सरकारले लगायो भर्खरै नयाँ नियम, अब घर बाहिर नि’स्किनु अघि यो सूचना पढ्नुहोला !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले को’रोना भाइरस (कोडिभ–१९)को संक्रमण छिमेकी देश भारतमा बढ्न थाले’पछि सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विज्ञ’प्ति सार्वजनिक गर्दै पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्न थाले पछि सत’र्कता अपना’उन आग्रह गरेका हुन्।

उनका अनु’सार सामाजिक तथा भौतिक दूरी कायम गर्न र अनि’वार्य रुपमा मास्को अनिवार्य प्रयोग गर्नु पर्नेछ। उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोक’थाममा सहयोग गर्न पनि आग्रह गरेका छन्।

छिमेकी देश भा’रतमा कोभिड–१९ को संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन उनको आग्रह छ । गौतम’ले सभा, जुलुस, र्याली जमघट, भेला, सेमिनार,गोष्ठी बैठक र भीडभाड नगर्न आ’ग्रह गरेका हुन्। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्