सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ हेर्नु’होस्

नेपाली बजा’रमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शु’क्रबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छा’पावाल सुन तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा का’रोबार भएको छ ।

यसैबीच आइ’तबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १२७५ रुपैयाँमा का’रोबार भएको चाँदी आइतबार बढेर तोलामा १२८० रुपैयाँमा का’रोबार भएको हो ।

यो पनि पढ्नुहोस्: विकास साझे’दारबाट अन्र्तराष्ट्रिय सहायता लिँदा मन्त्रिप’रिषद्को स्वीकृति लिएर मात्र लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । वैदेशिक सहायता परिचालन प्रक्रियालाई व्यवस्थित बनाउन चैत्र १७ गतेको मन्त्रिपरि’षदको बैठकले वैदेशिक सहायताका लागि स्वीकृति लिनुपर्ने निर्ण’य गरेको हो ।

सोही अनुसार सहा’यता लिन खोजेको विकास साझेदारको नाम, सहायता परिचालन हुने क्षेत्र, सहायता’को प्रकार, सहायता भुक्तानी विधि, सहा’यता राष्ट्रिय प्रणाली भित्र वा बाहिरबाट परिचालन हुने र सहायता परिचालन विधिको जानकारी सहित मन्त्रिपरि’षद्बाट स्वीकृत लिनुपर्नेछ ।

काठमाडौंको सि’नामंगलस्थित काठमाडौं मेडिकल कलेजले नुवाकोटको सूर्यगढी गाउँपालिकामा सञ्चा’लन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ४ सय २ जना बिरामीले निःशुल्क उपचार पाएका छन् । सूर्यगढी गाउँपालिकासँग सह’कार्य गरेर केएमसीले सूर्यगढी गाउँपालिका–३ मा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चा’लन गरेको हो ।

बिहिबारदेखि शनि’वारसम्म सञ्चालित शिविरमा ७ सय १ जनाको ल्याब टेष्ट, ५ सय ९५ जनाको भिडि’यो एक्सरे र ४ सय ९४ जनाको इसीजी गरिएको के’एमसीका जेनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा विशेषज्ञ डाक्टरहरुले मेडि’सिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा, दन्त, हाडजोर्नी तथा नसा, छाला, मानसिक रोग लगायत सम’स्याका बिरामीको उपचार गरेका छन् । ३८ जना बिरामीको शिविरमै सामान्य शल्यक्रि’यासमेत गरिएको छ ।

त्यस्तै, शिवि’रमा अप्रेशन सम्भव नभएका, जटिल शल्यक्रिया गर्नुपर्ने बिरामीलाई अस्पताल रिफर गरि’एको छ । शिविरबाट आउँने बिपन्न बिरामीहरुलाई अस्पतालमा ५० प्रतिशत छुटमा शल्यक्रिया गरिने काठमाडौं मेडिकल कले’जका अध्यक्ष डा.सुनिल शर्माले जान’कारी दिए ।

डा.शर्माले के’एमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि पछिल्लो समय अस्पतालले बिभिन्न जिल्ला’मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ । गरिब तथा बिपन्न बिरामीलाई निःशुल्क उपचा’रका लागि स्वास्थ्य शिविर सञ्चालनलाई निर’न्तरता दिइने डा.शर्मा बताउँछन् । – रातोपाटीबाट

प्रतिकृया दिनुहोस्