आमा आमा बिहे गर्ने शरिनको आमा बारे गरिएको कुरा के हो ? पुण्यलाई मु,द्दा हाल्छु भनेपछि (भिडियो सहित)

एक महिला शरिन तामाङले अर्की एक जना महि’लासँग नै विवाह गरेकी छन् । शरिन एक छोरीकी आमा देवी कार्कीसँग केहि दिन अघी विवाह बन्ध,नमा बा’धिएकी हुन् । सामाजिक सञ्जालमा समा’ज सेवीको छबि बनाएकी शरिनले आफू जस्तै महिलासँग बिहे गरेको खबरले उनका फ्यानहरु च,कित भ’एका छन् ।

भने समाजिक सन्जा’लामा व्या,पक च,र्चा परिच,र्चा चलि’रहेको छ ।शरिनको एक छोरा र एक छोरी छन् भने देवी’को एक छोरी छन् । दुवैको श्रीमानसँग पहिल्यै डि,भोर्स भइसकेको उनि’हरुको साथी जुनु पुनले बताइन् ।

शरिन र देवीले विवाह गरे पछी समा’जिक सन्जालामा बि,रोध र शुभका’मना दुबै मिलेको छ यसैक्रममा शरिनले फेसबुक लाईभमा आएर पुण्य गौतमलाई मु,द्दा हाल्छु भ’नेपछी पुण्य गौतम तना,बमा आएका छन पुण्य भन्छन मैले भन्दै न’भनेको कुरामा शरिन बैनिले प्रति,कृया दिएकी छिन । म सँगै मात्र थिए मैले केहि भनेको छैन भनेका छन पुण्यले । – इताजा खबरबाट

भिडियो सहित:

प्रतिकृया दिनुहोस्