फागु पूर्णिमा नजि’किदै गर्दा होली गीत बजारमा आउँने क्रम बढ्न थाले’का छन् । यस्तै, अभिनेत्री तथा नि’र्देशक दीपाश्री निरौलाले पनि होली गीत ‘धनियाँ के होली’ सार्वज’निक गरेकी छन् । गीतमा दीपालाई र सुमित खड्काले स्वरमा साथ दिएका छन् । निरज श्रेष्ठको संगीत रहेको गीतमा दीप नारायण राजवं’शीको शब्द छ ।
दीपक’राज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीलगायतको अभिनय रहेको भिडियो दीपा’श्रीले नै निर्देशन गरेकी हुन् ।
भिडियोमा हरि हुमागाँ’इको छायाँकन, विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरि’योग्राफी रहेको छ । गीतलाई दर्शकले रुचा’उने दीपाले बताएकी छन् । – रातोपाटीबाट