यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (विवरण सहित)

नेपाल राष्ट्र बैंकले आ’इतवार  का लागि नेपाली बजारमा विभिन्न मुद्राको भाउ सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वि’निमय दर अनुसार  एक अमेरि’की डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७२ पैसा  रहेको छ ।

एक अमेरिकी डल’रको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७२ पैसा  रहेको राष्ट्रबैकंले ज’नाएको छ ।  साउदी अरेबियन डलरको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा कायम भइ का&रोबार भइरहेको छ ।

यो पनि पढ्नुहोस्: काठमाडौं, ८ चैत । नेकपा ऐमा’लेका सचिव भीम रावलले प्रधा’नमन्त्री केपी ओलीले जनतालाई स्पष्टिकरण दिनुपर्ने बताउनुभएको छ । शनिबार बसेको एमा’लेको केन्द्रीय समितिको बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टी&करण सोध्ने निर्णय गरेको थियो ।

ओली पक्षको उक्त निर्ण’यलाई नेता रावलले अवैध र हास्या’सपद भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ– ‘केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टी’करण सोध्ने भन्ने कुरा अवैध छ । यो उहाँको निरंकुश स्वेच्छा’चारी प्रवृत्तिको द्योतक हो ।’

‘राष्ट्रिय स्वाधी’नता, स्वतन्त्रता, स्वाभिमान र हि’तको पक्षमा उठाइएका आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्रण गर्ने, नेपालको संविधान मिच्दै जनादे’शमाथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको अवैध कमिटीको कथित बैठकले कारवाही गर्नु अवैध र हास्यास्पद छ’, रावलले भन्नुभ’एकाे छ ।

रावलले निर्वा’चनमा जारी गरेका प्रति’बद्धता पूरा नगर्ने, आफै हस्ताक्षरित गरी गरेको पार्टी एकता भत्काउने, एमालेको विधान उल्लघंन गर्दै फागुन २८ गते मनपरि निर्णय गर्ने जस्ता नि’र्णय किन गरेको भन्ने बारे ओलीले जनता र पार्टीपं’क्तिलाई स्पष्टीकरण दिनुपर्ने बता’उनुभयाे । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्