बि’बादित दोहोरी च्याम्पियनको पहिलो खेलमा सुध्रिए निर्णायक (भिडियो सहित)

कमल सरगम-का’ठमान्डौ, यो समय चर्चा र बिबाद दुवै खेपिरहेको एक मात्र रियालिटी सो दोहोरी च्याम्पियनको पहिलो खेल सकिएको छ।पहिलो भागनै स’र्बाधिक बिबादित बनेपछि निर्णायकले आफ्नो प्रतिक्रियालाई सुधारेर दोश्रो शृंखलाको पहिलो खेलमा केहि फरक निर्णय लिएका छन भने उक्त कला’कारहरुको पहिलो दो’होरी सभ्य र भब्य भएको छ।

डिला बिक र राजु केसीले पहिलो दोहोरी जितेका छन। प्रिती गीरी र अनुज अधिका’रीलाई हराउदै उक्त पहिलो दोहोरी डिला र राजुले जितेका हुन्।दोहोरी च्याम्पियनमा देशभरबाट प्रति’ष्पर्धी आएका छन। ४ जना निर्णायक र २ कार्यक्रम प्रस्तोता रहेको एक मात्र मौलिक रियालिटी सो दोहोरी च्याम्पि’यनले अझ दर्शकको मन जित्ने कार्यक्रम प्रस्तोता तथा लोकप्रिय गायक बद्री पंगेनीले जान’कारी दिएका छन।

उनका अनु’सार दोहोरी प्रतियोगिताको पहिलो भाग बिबादित बनेपनि आगामी भागहरुमा सुधार गरेर आएको बता’एका छन भने सबैको जिज्ञासालाई मेटाउने गरि कार्यक्रम अझै सभ्य र भब्य बनाउने उनको जानकारी छ।कार्यक्रम मा औठी बेरुवाको र झ्यालमा पर्दा छ गरि दुइओटा गीतमा दोहोरी खेलेका थिए।डिला र राजुको पक्षमा ५ सय ८४ दसमलब ५ मत प्राप्त भएको थियो भने प्रिती र अनुजको पक्षमा ५ सय ६८ मत प्राप्त भएको थियो।का’र्यक्रम नेपाल टेलिभिजन मार्फत प्रशा’रण हुने गर्छ। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्