सायद जिन्दगीमा यस्ता घ’टनाहरु कमै हुन्छन जहा“ बुढा परेका सासु ससुराको बस्ने बासनै उजा’डिदिएर बुहारी फरार भएका या भनौ भागेका घट’नाहरु । हो आज यस कलियुग समाजको एउटा यस्तै लाज’मर्दो घट’नाको बारेमा जानका’री दिदैछौ तपाईलाई । यो घ’टना हो काठमाडौ जोरपाटीको जहा १०३ बर्षका ससुरा र सासुलाई घर न घा’टको अवस्था पारेर बुहारी श्रीमानलाई समेत छा’डेर फ’रार भएकी छिन ।
करिब करिब २७ लाखको हारा’हारीमा पर्ने उत घर बेचेर सबै श्री सम्पती लिएर फ’रार भएको दान बहादुर कुव“रकी श्रीमती अर्थात सासुले बता’एकी छिन । केही दिन यता घरमा पनि छोरा बुहारीको राम्रो मेल’मिलाप नभएको र दिनदिनै झ’गडा भईरहेको कुरा पनि सासुले खुला’एकी छिन । छोरा बिदेशमा हुदा’बाटनै सासु र ससुरालाई नि’काल भन्दै दबा’ब दिएकी बुहारी अ:चानक गा’यब भएपछि अहिले परिबार चिन्तामा छन ।
र सासुससुराले खोज्न हर’कोहीलाई गुहा:रेको पनि बताएका छन । जती गरेनी र खोजेपछि पनि सिप नला:गेपछि मिडियामा आएको बता’उछन यि दम्पती । यो उमेरमा पनि हामीलाई किन यसरी बि’चल्ली पारि बुहारीले सोध्न मन लागेको छ भन्दै आमा रुन था’ल्छिन । – इताजाखबर बाट
हेर्नुहोस —