विमान चढ्दा सिंढीमा ल’डे अमेरिकी राष्ट्रपति बाइडेन (भिडीयो हेर्नु’होस्)

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई एयरफोर्स वान चढ्ने क्रममा सिंढीमा ठे’स लागे’को छ । उनी दुईपटकसम्म अ’ल्झि एका थिए । एकपटक अ’ल्झिएर उठ्न खोज्दा उनी अर्कोप’टक झन् बेसरी अ’ल्झि एका थिए। उनी झण्डै सिंढीमा नै बस्ने अवस्था आएपनि स’म्हा लिएर उ’ठेका थिए।

उठ्नका लागि केहीबेर सं’घर्ष गर्नु’परेको थियो । त्यसपछि माथि पुगेर स’लाम गदैै उनी विमानभित्र छिरेका थिए ।ह्वाइट हाउस प्रेस सेक्रेटरीले राष्ट्रपति बाइडेन श’तप्रतिशत सकुशल रहेको र कुनै चो’टपटक नलागेको बताएकी छिन्। एकदमै हावा चलेकाले आफू समेत सिढीमा झण्डै नल’डेको उनले बताइन्।

गत नोभेम्बरमा बाइ’डेनलाई खुट्टामा चो’ट लागेको थियो । त्यतीबेला उनको खुट्टा म’र्किएको थियो । कुकुर मेजरसँग खेल्ने क्रममा उनको खुट्टा म’र्किएको थियो । उक्त खुट्टामा आज पुन चो’ट लागेको न’लागेको बारे केही बताइएको छैन । डाक्टरले कुनै चेक’अप गरे नगरेको लगायतका प्रश्नहरु गर्दा ह्वाइट हाउस प्रेस से’क्रेटरीले बाइडेन ठीक’ठाक रहेकोमात्र दोहोराइन् ।

बाइडेनका कुनै पनि कार्यता’लिकाहरु र’द्द नगरिएको जनाइएको छ ।ह्वाइट हाउस प्रेस से’क्रेटरीले राष्ट्रपति बाइडेन शतप्रतिशत सकुशल रहेको र कुनै चो’टपटक नला’गेको बताएकी छिन् । एकदमै हावा चलेकाले आफू समेत सिढीमा झण्डै नल’डेको उनले बताइन् ।गत नोभेम्बरमा बाइडेनलाई खुट्टामा चो’ट लागेको थियो ।

त्यतीबेला उनको खुट्टा म’र्किएको थियो । कुकुर मेज’रसँग खेल्ने क्रममा उनको खुट्टा म’र्किएको थियो । उक्त खुट्टामा आज पुन चो’ट लागेको नला’गेको बारे केही बताइएको छैन ।डाक्टरले कुनै चे’कअप गरे नगरेको लगायतका प्रश्नहरु गर्दा ह्वाइट हाउस प्रेस सेक्रेटरीले बाइडेन ठीकठाक रहेकोमात्र दोहोराइन् । बाइडेनका कुनै पनि कार्यतालिकाहरु र’द्द नगरिएको जना’इएको छ। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्