नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल गम्भी’र बिरामी भएको पाइएको छ । पछिल्लो पटक राजनैतिक सक्रियता एक्का’सी कम गरेका खनालको स्वास्थ्यमा यस्तो स’मस्या पाइएको हो । उनलाई तीन महिनाभित्र उचित उपचार नगरे जे पनि हुनसक्ने डाक्टरहरुले चेता’वनी दिएका छन् ।
नेता खनालको मिर्गौलामा सम’स्या देखिएको हो । खनाल निकट एक नेताका अनुसार चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्रत्या’रोपण गर्न वा डायलाइसिस गर्न सु’झाव दिएका छन् । तीन महिनाभित्र यी काम नगरे स्वास्थ्य अव’स्थाबारे केही भन्न नसकिने समेत चिकित्सकहरुले बता’एका छन् ।
नेता खनाल गत माघमा उपचा’रका लागि नयाँ दिल्ली पुगेका थिए । उनी स्वास्थ्यमा सम’स्या आएर परिक्षणका लागि दिल्ली पुगेपनि उनको भारत भ्रमणलाई राजनैतिक रंग दिइएको थियो । नयाँ दिल्लीको अ’पोलो अस्पतालमा स्वास्थ्य प’रिक्षण गर्दा उनको मिर्गौला फे’ल भएको देखिएको थियो । पार्टीका शिर्ष नेताहरुलाई यस विषयमा खनालले जा’नकारी गराएका छन् ।
प्रधानमन्त्री ओली झैं नेता खनालको पनि स्वास्थ्यमा उही समस्या देखिएपछि प्रधानमन्त्री ओली उनी’प्रति नरम बनेका छन् । पार्टीका अन्य ४ नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्ण’य हुँदा समेत ओलीले खनालको स्वास्थ्य संवेदनशीलताकै कारण उनीमाथि का’रवाही नग’र्ने देखिएका हुन् ।
बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने नि’र्णय गरेको थियो । उनीहरुमाथि पार्टीहितविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बद्ना’म गराउन गुटग’त भेला गरेको आरो’प लगाइएपनि ओलीका चर्को आ’लोचक खनालको नाम भने उक्त लिष्टमा थिएन ।
प्रधानमन्त्री ओलीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल गम्भी’र बिरामी भएको थाहा पाएपछि उनलाई कार’वाही नगर्ने मनस्थिति बनाएको बुझिएको छ । पछिल्लो पटक राजनैतिक सक्रियता एक्का’सी कम गरेका खनालको स्वास्थ्यमा यस्तो सम’स्या पाइएको हो । उनलाई तीन महिनाभित्र उचित उप’चार नगरे जे पनि हुनसक्ने डाक्टरहरुले चेता’वनी दिएका छन् ।
नेता खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । उनी स्वास्थ्यमा स’मस्या आएर परिक्षणका लागि दिल्ली पुगेपनि उनको भारत भ्रमणलाई राजनैतिक रंग दिइ_एको थियो । नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मि’र्गौला फेल भएको देखिएको थियो । पार्टीका शिर्ष नेताहरुलाई यस विषयमा खनालले जान’कारी गराएका छन् । – इताजा खबरबाट