दोहोरी च्याम्पियन वि’वादमा राजु परियारको आ’क्रोश, जानी-जानी कलाकारको बेइ’ज्जत गरे (हे’र्नुहोस् भिडियो)

दोहोरि च्याम्पियनमा प्रति:स्पर्धरिको रुपमा क’ल्पना दाहाल र प्रदिप एउटा जोडि बने’र पुगेका थिए । त्यस दोहोरि च्याम्पियनमा जजले अलिकति ग’लत अलिक निय’तबस खरा’ब प्रति’क्रिया दिएपछि बिवा’दले चरमबिन्दु लिएको थियो।

तर कल्पना र प्रदिपले त्यो अभिव्य’क्तिले आफुहरु:लाई खासै फरक नपार्ने र दो:होरि आफ्नोे कर्म भएको र यश’लाई गाउन र प्रतिस्प’र्धामा जान नछो’ड्ने बताए । उनि’हरुको अभिव्य’क्ति सुन्दै गर्दा कताकता मनको कुनै कुनामा भने आफुह’रुलाई नराम्रो लागेको सहजै बुझ्न स’किन्थ्यो ।

कल्पना दाहाल जो रमेश प्रसाइ’सगको दोहोरी पश्चात् ए’काएक ए’कदमै चर्चाको शिख’रमा पुगेकि थिइन् ।त्यश दोहोरि आफु’ले यदि जिते आमाको उपचार गर्दा लागे’को खर्च पुर्ति गर्ने बताउछिन् कल्पना। यसै’बीच अहि’ले यो वि,वाद लाई लिएर राजु परियार पहिलो’पटक मि’डियामा बोलेका छन ।

अब बाँकी भिडियोमा..

प्रतिकृया दिनुहोस्