ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने है’सियत छैन: गगन थापा

नेपाली काँग्रेसका युवा नेता ग’गनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको कु’र्सीमा बस्ने नैतिक हैसियत नभ’एको बताएका छन् । उनले केपी ओली नेकपाको तर्फबाट प्रधानमन्त्री बनेकाले सर्वोच्च अदालतले नेकपा पार्टीनै ओली–प्रचण्डको नभएको भनी फैसला गरि’सकेपछि अब उनलाई प्रधानमन्त्रीको पदमा बस्ने नैतिक अधिकार नभएको बता’एका हुन् ।

नेपाली काँग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्रा’विधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोश्रो भेला एवम् अधिवेशनको उ’द्घाटन गर्दै नेता थापाले नेपाल कम्युनिष्ट पार्टीको मृत्यु भएको भन्दै नेकपाका नेता कार्यकर्ताले शोक मना’उनुको साटो लोकगीत बजाएर नाचगान र लड्डु खाएर जात्रा देखा’एको बताए ।

थापाले जनता समा’जवादी पार्टीलाई सरकार निर्माणका सवालमा छिटो निर्णय गर्न आग्रह गरे । ‘कसलाई समर्थन गर्ने हो वा आफै अघि सर्ने हो, जे गरे पनि छिटो नि’र्णय गर्नुहोस्’, उनले भने, ‘जति अलमल हुन्छ देशले त्यति नै धेरै क्षति व्यहोर्छ, मुलुकमा अस्थि’रता तर्फ जान्छ ।’

उनले काँग्रेसले सरकारको ने’तृत्व गरेर जनतालाई सुशासन दिन र संवि’धानलाई लिकमा ल्याएर चुनावमा जानुपर्ने बताए । उनले काँग्रेसका लागि एउटा महान अवसर आएको बताउँदै यो अव’सरलाई सही ढंगले सदुप’योग गर्नुपर्नेमा जोड दिए । ‘यस्तो अवस्था निम्त्याउँदा पनि दलहरुले प्रधानमन्त्रीमा केपी ओलीलाई सत्तामा बस्न दिनु भनेको देश र जनता प्रति धोका दिनु हो’ उनले भने । ‘ओलीले स्वत’न्त्र र निष्पक्ष ढंगले चुनाव गराउने कुरामा कुनै विश्वास नभएकाले तुरुन्त उनलाई हटाउ’नुको विकल्प छैन ।’

उनले अदालतले नेकपा पार्टीनै अरुको भएको फैस’ला गरेपछि कास्की २ नम्बर क्षेत्रबाट प्रति’निधिसभामा निर्वाचित सांसद विद्या भट्टराईको सांसद पद स्वत र’द्ध भएको जि’किर गरे । विद्या भट्टराई नेकपाबाट निर्वाचित भएकाले नेकपा विघ’टन भएसँगै उनको सांसद पद पनि गु’मेको उनको भनाई थियो । – रातोपाटीबाट

प्रतिकृया दिनुहोस्