रचना रिमालले हात पारिन अवार्ड, जीवनकै पहिलो अवार्ड भन्दै खुशी ब्यक्त गरिन्

रचना रिमाल अहि’लेकी नाम चलेकी गायिका भित्र पर्छिन् । थुप्रै चर्चित गीतमा उ’नको स्वर छ । स्वरको जादूबाट नै उनी धे’रैको मन पर्ने गायिका बन्न सफल भएकी छन् । उनले गाएका गीत ‘फोटो फिरिममा’ निकै हिट भयो । त्यही गीतबाट उनको नाम पनि चर्चा’मा आयो भने अहीले उक्त गीतबाट उनले जी’वनकै पहिलो अवार्ड पाएकी छिन् ।

‘फोटो फिरि’ममा’ गीतबाट उनले नेशनल इन्टरटेनमेन्ट अवार्ड पाएकी हुन् । जीवनकै पहिलो अवार्ड पाउँदा उनी निकै खुशी भएकी छिन् ।
अवार्ड पाएपछि खुशी ब्यक्त गर्दै सामाजिक संजा’लबाट सबैलाई धन्यवाद दिएकि छन् । “हजुरहरुकै माया र साथले आज मैले ‘फोटो फिरिममा’ गीतबाट जीवनकै प’हिलो अवार्ड प्राप्त गरेकी छु ।

यस खु’शीको क्षणमा म ‘फोटो फिरिममा’ गीतका रचनाकार, सँगीतकार तथा कलाकार दादा शिशिर भण्डारी र सम्पुर्ण टिम’लाई सम्झन चाहन्छु । साथै ‘नेशनल इन्टर’टेनमेन्ट अवार्ड’ को आयोकज र निर्णायक ज्युहरु प्रति आभारी छु । बिशेष आभारी, देश तथा बि’देशमा रहनु भएका मेरा सम्पुर्ण शभचिन्तकहरु प्रति ।

हजुर’हरुको माया र साथ रहिरहोस ।”शिशिर भण्डारीको शब्द संगीत रहेको उक्त गीतले अहिलेसम्म एक करोड १८ लाखभन्दा बढी पटक हेरिएको छ । लकडा’उनको समयमा थुप्रै गीत रेकर्ड गरेकी रचना पछिल्लो समयकी व्यस्त गा’यिका हुन् ।

सामान्य परिवा’रकी उनी केही समय अगाडि’सम्म चटपटे बेच्ने गायिकाको रूपमा समेत चिनिने गरेकी थिइन् । मीठो स्वरकी धनी रचनाले नेपाल आइडल सिजन–३ मा भाग लिएर आफ्नो नयाँ परिचय बनाएकी थिइन् भने उनले आठौ स्थान’सम्मको यात्रा गरेकी थिइन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्