स्टेजमै जजले बे’इज्जत गरे पछि कल्पना दाहालले पहिलो पटक दिइन् यस्तो प्रतिकृया (भिडियो हे’र्नुहोस्)

शनिवारदेखि नेपाल टेलिभिजनबाट प्रसा’रण भइरहेको ‘दोहोरी च्याम्पियन’ औपचारीक रुपमा सुरु नहुँदै विवा’दित बनेको छ । ‘दोहोरी च्याम्पियन’ को पहिलो एपिसियोड नै आलो’चना नै आलो’चनाले भरिएको छ । हजारौँले दिएको डिजिटल अडि’सनबाट छनोट भएका ३५ टिमको फिजिकल अडिसन शनिवार प्रसा’रण गरिएको थियो ।

‘दोहोरी च्याम्पियन’ हरेक शनिवार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसा’रण भइरहेको छ । पहिलो भाग प्र’सारण भएसँगै यो सो आ’लोचित बनेको हो । अहिलेसम्म यो सोलाइ तीन लाख बाह्र हजार बढी दर्शकहरूले हेरि’सकेका छन् भने, आठ हजार सात सय बढी दर्शकलेसमेत प्रति’क्रिया दिएका छन् । जसमा अधिकांश प्रति’क्रिया भने नका’रात्मक छन् ।

आ’लोचनाको मुख्य कारण भने यस शोका जजहरू नै हुन् । लोकदोहोरी क्षेत्रमा स्थापित कतिपय कलाकारहरूले समेत ‘दोहोरी च्याम्पियन’ मा जजहरूको नि’र्णय गर्ने शैलीलाई लिएर सामाजिक सञ्जालबाटै आ’लोचना र व्यङ्ग्य गरेका छन् । कतिपय दर्शकले जजहरूमा अनु’शासन नभएको समेत प्रतिक्रिया दिएका छन् । भने कतिपयले जजहरूमा बढी घम’ण्ड भएको प्रतिक्रियासमेत दिएका छन् ।

त्यस्तै कतिपय दर्शकले यसका निर्णायकहरू परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् । ‘दोहोरी च्याम्पियन’को नि’र्णायकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष गीतकार रमेश बि जी लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा र गायक तथा गीतकार चन्द्र शर्मा रहेका छन् । यस्तै कार्यक्रम सञ्चा’लकको रूपमा लोकदोहोरी गायक बद्री पङ्गेनी र लोकदोहोरी गा’यिका प्रीति आले रहेका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्