नेपालमा थप ७ कोरोना संक्रमि’तको नि’धन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निय’मित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले को’रोना पुष्टि भएका १ महिला र ६ जना संक्रमितको नि’धन भएको जानका’री दिनुभयो ।
काठमाडौं उपत्यकाका ३ जनाको नि’धन भएको छ । उहाँका अनसार काठमाडौंकी ७१ वर्षकी महिला, ७४ र ६६ वर्षका पुरुष, सिरहा’का २२, पर्साका ६८,रुपन्देही’का ५३ वर्षका र धनुषाका ७६ वर्षका पुरुष गरि ७ जनाको निधन भएको हो । यो सँगै कोरोना संक्रमि’तको नि’धनको संख्या १६४ पुगेको छ ।
त्यस्तै नेपालमा आज मंगलबार थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमि’तको संख्या ३३ हजार ५३३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’का प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानका’री दिएका हुन् ।