सायद जिन्दगीमा यस्ता घ’टनाहरु कमै हुन्छन जहा“ बुढा परेका सासु ससुराको बस्ने बासनै उजा’डिदिएर बुहारी फ’रार भएका या भनौ भा’गेका घट’नाहरु । हो आज यस क’लियुग समाजको एउटा यस्तै लाजम’र्दो घट’नाको बारेमा जानकारी दिदैछौ तपाईलाई । यो घट’ना हो काठमाडौ जोरपाटीको जहा १०३ बर्षका ससुरा र सासुलाई घर न ‘घाटको अवस्था पारेर बुहारी श्रीमानलाई समेत छा’डेर फ’रार भएकी छिन ।
करिब करिब २७ लाखको हारा’हारीमा पर्ने उतm घर बेचेर सबै श्री सम्पती लिएर फ’रार भएको दान बहादुर कुव“रकी श्रीमती अर्थात सासुले बताएकी छिन । केही दिन यता घरमा पनि छोरा बुहारीको राम्रो मेल’मिलाप नभएको र दिनदिनै झ’गडा भईरहेको कुरा पनि सासुले खुलाएकी छिन ।
छोरा बिदेशमा हुदाबाटनै सासु र ससुरालाई ‘निकाल भन्दै द’बाब दिएकी बुहारी अ’चानक गा’यब भएपछि अहिले परिबार चिन्ता’मा छन । र सासुससुराले खोज्न हर’कोहीलाई गुहारे’को पनि बताएका छन । जती गरेनी र खोजेपछि पनि सिप नलागेपछि मिडियामा आएको बता’उछन यि दम्पती । यो उमेरमा पनि हामीलाई किन यसरी बिच’ल्ली पारि बुहारीले सोध्न मन लागेको छ भन्दै आमा रु’न थाल्छिन। – ओएस नेपालबाट
हेर्नुहोस भिडियो: