अमेरिकामा फेरि नेपाली चालकमाथि यात्रुद्वारा अ’भद्र ब्यवहार (भिडियो हे’र्नुहोस)

सानफ्रान्सिस्कोमा नेपाली उवर चालक शुभाकर खड्कामाथि महिला यात्रुहरूले गरेको अभ’द्र ब्यव’हारको घट’ना नसेलाउंँदै न्युयोर्कमा फेरि नेपाली लिफ्ट चाल’कमाथि पनि त्यस्तै भएको छ ।

स्थायी घर बाग्लुङ भएका ३० वर्षीय लिफ्ट चालक आशीष सापकोटा मंगलबार साँझ न्यु’योर्कको क्वीन्समा अभ’द्र ब्यव’हार भएको हो । दुईजना यात्रुलाई ‘पिकअप’ गरेर क्वीन्सको जमैकातर्फ जाँदै गर्दा सापकोटामाथि आ ‘क्र म ण भएको हो ।

एकजना पुरुष र एकजना महि’ला गाडीमा बसेपछि एक आपसमा झ’ ग डा गर्न लागेको र पुरुषले महिलालाई कु ट’ पि ट गर्न थालेपछि अ’सुरक्षित मह’सुस गरेर सापकोटाले ९११ मा कल गरी प्रहरी बोला’एका थिए ।

त्यसपछि पुरुष यात्रुले फोन खोसेर सापकोटामाथि अ’भद्र ब्यव’हार गरेका हुन् । ती यात्रुले चा’लक सापकोटामाथि कु ट: पि ट गरे । त्यसपछि एम्बुलेन्समार्फत सापकोटालाई न्युयोर्कस्थित जमैका अ’स्पताल लगिएको थियो ।

सापकोटाको मुख र कानमा चो’ ट लागेको छ । सापकोटाले अमेरिकामा एकमहिनादेखि लि’फ्ट चलाउँदै आएका थिए । चालक सापकोटाको उजु’री न्युयोर्क प्रहरीमा पुगेपछि अहिले प्रहरीले घट’नाको अनुसन्धान थालेको छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्