डोल्पाका श्रीमान श्रीमतीको सबैलाई रुवाउने कथा, डोकोमा हस्पिटल लादै गर्दा ग’र्भ खेर गयो (भिडियो सहित)

कर्णालीका विकट जि’ल्लाहरुको अवस्थालाई चित्रित गरेको ‘रेलको बाटो’ गीत सार्वज’निक भएको छ । सुरज पण्डितको स्वरमा रहेको गीतको भिडियोमा हुम्लामा मोटर नपुगेको कथा दे’खाइएको छ । भिडियोले कर्णाली प्र’देशको डोल्पा जिल्लाको विकटताको चित्र बोलेको छ । लक्ष्मण सुनारले निर्देशन गरेको म्युजिक भिडियोमा जिबी चिरन (चिरन्जीवी सापकोटा), सरस्वती खत्री र लक्ष्मण देव’कोटाको अभिनय छ ।

सुरज प’ण्डितकै संगीत रहेको गीतमा लेखराज गिरीको शब्द छ । पछिल्लो समय अभिनयमा रमाई’रहेका मोडल चिरन्जीविद्वारा अभिनित ‘रेलको बाटो’को भिडियोले यूट्युवमा चर्चा बटुल्ने क्रम बढ्दो छ। केही दिन पहिला आहा टिभि नामक यूट्युवबाट सार्व’जनिक गरिएको उक्त गित ट्रेडिङ नं. ११ मा पुगेको छ। हुम्लामा गएर भिडियो छायाङ्कन गरिएको उक्त गीतमा सुरज पण्डीतले आवाज दिएका छन्। कमल सौरागले एरेञ्जर गरेको संगित गायक पण्डी’त आफैले गरेका हुन।

लेखराज गिरीले लेखेको शब्दको भिडियोमा चिरञ्जीवि सापकोटा, सरस्वति कार्की र लक्ष्मण देव’कोटाले अभिनय गरेका छन्। लक्ष्मण सुनारले निर्देशन गरेको उक्त भिडियो भिमसेन कल्याल ठकुरीले छायाङ्कन गरेका थिए। काठमाडौंबाट हुम्ला पुगेर छायाङ्ककन गर्दा साह्रै दुःख भएको अनुभव कलाकार सापकोटाले सुनाए। सापको’टाका अनुसार त्यहाँको चिसो हावा र पहाडी भूभागमा छायाङ्कन गर्नु पर्ने भएका कारण छाया’ङ्कनमा समस्या भएको थियो।

चीनबाट आउने रेलले काठमाडौं लगा’यतका शहरलाई छुदै लुम्बिनी पुग्ने समाचार रेडियो’मा सुनेपछि त्यहाँ खच्चडबाट समान ढुवानी गर्ने, बिरामी हुँदा डोकोमा बोक्नु पर्नेलगा’यतका सम’स्या भोगेका युवाले रेलको बाटो आउँदै छ रे तिमी बस्ने शहरैमा भनेर गीत गाएका छन्। यसैबिच गीत निर्माण टिमका सदस्य’हरुले डोल्पामा गीत छायाँकनका अप्ठेरा क्षेणहरु शिशिर भण्डारीसँग साटे । उनीहरुले साथी बिरामी भएकोदेखि १३ दिन मुख नधोएको कथा समे’त सुनाए । – इताजा खबरबाट

भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्