दोहोरी च्याम्पियन’ बिवादको भित्री कुरा बाहिरियो, कल्पना दाहालले मुख खोलिन् (भिडियो हे’र्नुहोस्)

शनिवारदेखि नेपाल टेलिभिजनबाट प्रसा’रण भइरहेको ‘दोहोरी च्याम्पियन’ आ’लोचित बनेको छ । ‘दोहोरी च्याम्पियन’ को पहिलो एपिसियोड नै आलो’चना नै आ’लोचनाले भरिएको छ । हजारौँले दिएको डि’जिटल अडिसनबाट छनोट भएका ३५ टिमको फिजिकल अडिसन शनिवार प्र’सारण गरिएको थियो । ‘दोहोरी च्याम्पियन’ हरेक शनिवार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्र’सारण भइरहेको छ ।

पहिलो भाग प्रसा’रण भएसँगै यो सो आलो’चित बनेको हो । अहिलेसम्म यो सोलाइ तीन लाख बाह्र हजार बढी दर्शकहरूले हेरि’सकेका छन् भने, आठ हजार सात सय बढी दर्शकलेसमेत प्रति’क्रिया दिएका छन् । जसमा अधिकांश प्रतिक्रिया भने न’कारात्मक छन् । आलोच’नाको मुख्य कारण भने यस शोका जजहरू नै हुन् । लोकदोहोरी क्षेत्रमा स्थापित कति”पय कलाकारहरूले समेत ‘दोहोरी च्याम्पियन’ मा जजहरूको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक सञ्जालबाटै आ’लोचना र व्यङ्ग्य गरेका छन् ।

कतिपय दर्शकले जजहरूमा अनु’शासन नभएको समेत प्रति’क्रिया दिएका छन् । भने कतिपयले जजहरूमा बढी घम’ण्ड भएको प्रतिक्रियासमेत दिएका छन् । त्यस्तै कतिपय दर्शकले यसका नि’र्णायकहरू परिवर्तन गर्नुपर्ने स’मेत माग गरेका छन् । ‘दोहोरी च्याम्पियन’को नि’र्णायकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष गीतकार रमेश बि.जी लोकदोहोरी गायक प्र’जापति पराजुली, लोकदोहोरी गायिका सीता थापा र गायक तथा गीत’कार चन्द्र शर्मा रहेका छन् । यस्तै कार्यक्रम सञ्चालकको रूपमा लो’कदोहोरी गायक बद्री पङ्गेनी र लोक’दोहोरी गायि’का प्रीति आले रहेका छन् । – इताजाखबर बाट

भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्