महान श्रीमान बिनोद र अनिताको पहिलो गीतको सुटिङमा देखियो यस्तो मर्म श्पर्शी दृष्य ( भिडियो हे’र्नुहोस ) 

केही समय अ’गाडि सामाजिक सन्जाल र टिकट’कमा एउटा श्रीमानका बारेमा धेरै चर्चा परिचर्चा’हरु चुलिए सबैले श्रीमान भनेको यस्तो हुनुपर्छ भनेर पनि भने र धेरैले त यस्तै श्रमिान पाए जि’न्दगी सुखी र खुशी हुन्थ्यो भनेर पनि भने ।

हो उनै महान श्री’मान बिनोद खडका जो आज हामी उनको र उनकी श्रीमती अनिता खडकाको पहिलो जिबन’कहानी गित लिएर आएका छौ । गुल्मी पि’पलधाराका बिनोद केही समय देखि श्रीमती अनि’ताको ब्रेन हयाम्रेज जस्तो रोगस“ग लडनको लागि धेरै प्रयास गरे र अहिले धेरै सुधार आ’एको छ ।

लेक’साइड टिभी र ब्लु स्काई नेपालको पहल’मा सुरु भएको उनकी श्रीमतीको उप’चारले अहिले सही स्थान पाएको र निको भएको छ बिस्तारै बिस्तारै । र यही समयमै उनको लागि त्यही मिडिया’लेनै पहिलो गित बनाई’दिएको छ । सायद यो जोडीलाई नचिन्ने त कमै होलान त्यसैले उनको बास्तकित र सत्य कथा उता’रिएको गितको बारेमा कुरा गरौ । जस्मा स्वर दिनुभ’एको छ रेशम निर्दोष र सुनिता बुढाले भने शब्द नेत्र अर्या’लको छ ।यसै गीतको आज हामीले सुटिन रि’पोर्ट लिएर आएका छौ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्