हिजो बढेको सुनको मूल्य आज भने ह्वात्तै घट्यो, कतिमा कारोबार हुँदैछ?

नेपाली बजा’रमा शुक्रबार सुनको मुल्य ह्वात्तै घटेको । आज  सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्र’तितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्य’वसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन प्र’तितोला ८६ हजार २५० रुपैयाँमा का’रोबार भएको जनाइएको छ । त्यस्ते आज चाँदीको मूल्य  पनि घटेको छ । आज चाँ’दी तोलामा १५ रुपैंयाले घटेर तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भएको महासंघले ज’नाएको छ ।

यो पनि पढ्नुहोस्: विभिन्न किसि’मको पोषक तत्वले भरिपूर्ण मेवाको सेवन विभिन्न किसिमको रोगहरूबाट आराम दिन निकै फाइदाजनक हुन्छ । यसमा भि’टामिन सी को भण्डार हुन्छ । यसलाई काँचो वा पाकेको दुवै किसिमको रूपमा खान सकिन्छ । को’लेस्ट्रोल कम गर्न, वजन घटाउन, इम्युनिटी र आँखाको रोशनी ब’ढाउनमा यो निकै उपयोगी हुन्छ ।

जन्डिस हुने स्वम्भा’वाना स् मेवामा पाईने पपाइन र बिटा केरोटिन नामक पदार्थको कारण शिरीरमा जन्डिस र अस्थमा जस्ता ख’तरनाक रोगहरूको सम्भवना निकै बढ्छ । मेवामा यी दुवै प’दार्थको प्रशस्त मात्रा पाईन्छ ।

किड्नी’मा पत्थरी स् हुनतस् मेवाको सेवनले क्यान्सर, हाइपरटेन्शन, ब्लड भेसेल डिसअर्डरबाट सुरक्षा मिल्छ तर एक अध्य’यनमा यो कुरा पनि पत्ता लागेको छ कि मेवाको अत्यधिक सेवनले किड्नीमा पत्थरीको समस्या उत्पन्न हुन’सक्छ । मेवामा अधिक मात्रामा पाईने भिटामिन सी यसको लागि जिम्मे’वार हुन्छ ।

यो पनि पढ्नुहोस्:छोटो समयमा हि’माल चुम्न मर्दी पदयात्रा-उमेरले ६४ वर्ष पुगेका पो’खरेली पर्यटन व्यवसायी कृष्ण काफ्ले मर्दी हिमालको पदयात्रामा पोखराबाट निस्कँदा जति खुशी हुनु’हुन्थ्यो, फर्कंदा त उहाँमा खुशीको कुनै सिमा नै थिएन । प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले आफू’लाई निकै हर्षित बनाएको उहाँले अनुभव सुना’उनुभयो ।

नेपाल पर्यटन बोर्ड ग’ण्डकी प्रदेश कार्यालयको प्रव’द्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन ९टेसा० पोखराद्वारा आयोजित मर्दी हिमाल पदयात्रा तथा पदयात्रा साम’ग्रीको प्रयोग तथा चिनारी विषयक चार दिवसीय पदयात्रामा काफ्लेजस्तै पोखराका पर्यटन व्यवसायी एवं सञ्चारकर्मी औपचा’रिकरुपमा सो कार्यक्रममा सह’भागी बनेका थिए ।

यही चैत १ गते’देखि शुरु गरिएको पदयात्रा अधिकां’शका लागि नौलो अनुभव थियो । पछिल्ला सम’यमा चासो चर्चा बन्दै गएको मर्दीको आधार शिविरसम्मको पदयात्रा छोटो समयमा हिमाल चुम्ने पदयात्राका रुपमा देश वि’देशमा ख्याति कमाएको छ । गुराँस फुल्ने जङ्गलैजङ्गल चराचुरुङ्गीको चिरविराहट सुन्दै र देख्दै हिँड्न सकिने यस मार्गमा सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्नसक्ने व्य’वसायी काफ्लेले बताउनुभयो ।

चाँदीजस्तै टलक्क टल्कि’एका माछापुच्छ«े, मर्दी, अन्नपूर्ण साउथ, गङ्गापूर्णजस्ता हिमा’ललाई एक साथ अवलोकन गर्दै पदयात्रा गर्नुको छुट्टै महत्व रहेको उहाँको अनुभव छ । “यसअघि आफूले सुनेको भन्दा पनि रमाइलो पाएँ मर्दी पदयात्रा”, टेसा पोखराका संस्थापक अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का कोषाध्य’क्षसमेत रहनुभएका काफ्लेले भन्नुभयो, “यस पदयात्रा मार्गमा पछिल्ला समयमा आन्तरिक पर्यटकको बढ्दो चापसँगै यहाँको वाता’वरणीय सुन्दरतालाई जोगाउँदै सरसफाइ’लगायतका कुरामा विशेष ध्या’न दिनुपर्ने देखिन्छ ।” – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्