चर्चित अस्ट्रे’लियन मोडेल भिक्टोरिया म्यानटिन नेपाली गीतको म्यु’जिक भिडियोमा देखिएकी छन् । गायिका सुजाता पाण्डे’को शब्द, संगीत र स्वर रहेको गीत ‘सुस्तरी’मा म्यान’टिनले मोडलिङ गरेकी हुन् ।
म्यानटि’नले पहिलो पटक नेपाली म्युजिक भिडि’योमा मोडलिङ गरेकी हुन् । उनलाई भिडियो अस्ट्रे’लियामा बसेर फिल्म मेकिङ्ग अध्ययन गरिरहेका नेपाली अनिल गिरीले उतारका हुन् । अनिलकै निर्देशन रहेको भिडिया अस्ट्रे’लियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरुमा छायाँकन गरिएको छ । अंग्रेजी सर्ट फिल्म र टिभी शोहरुको समेत निर्देशन गरेका गिरीको निर्देशन रहने नेपाली भिडियो बे’लाबेलामा सार्व’जनिक हुने गर्दछ ।
यो पनि पढ्नुहोस्: कमेडी रियालि’टी शो ‘कमेडी च्याम्पियन सिजन २’को प्रि’मियर गरिएको छ । ठमेलस्थित छाँया सेन्टरमा कार्यक्रमको पहिलो भाग देखाएर प्रिमिएर गरि’एको हो ।
प्रिमि’यरमा उत्कृष्ट २४ मा परेका प्रतियो’गीप पनि चिनाइएको थियो । निर्णायक मनोज गजुरेल र हाँस्यक’लाकार सुवोध गौतमको प्रस्तुतिबाट सुरु गरिएको प्रिमिएरमा टप २४ भित्र परेका ४ प्रतियोगीको प्रस्तुति देखा’इएको थियो ।
‘कमेडी च्या’म्पियन सिजन २’को प्रशारण २१ फागुनबाट नै सुरु भएको थियो । तर, फिजिकल अडिस’नबाट उत्कृष्ट २४ छानेपछि मात्रै ग्राण्ड प्रिमियर गरेको हो । यस वर्ष कमेडी च्याम्पियनमा सहभागी’ताका लागि ६ हजार बढी मानिसले डिजिटल अडिसन दिएका थिए । ती मध्ये १ सय २० जना फि’जिकल अडिसनका लागि छानिएका थिए ।
शोमा यो बर्षपनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदिप भट्टराई र ऋचा शर्मा निर्णाय’कको रुपमा रहेका छन् ।
विशाल भण्डा’री निर्देशक रहेको शोको का’र्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे हुन् । कमेडी च्याम्पि’यन हरेक शुक्रबार र शनिबार कान्तिपुर टिभीमा प्रशारण हुन्छ । युट्युबमा पनि य’सलाई हेर्न सकिनेछ । – रातोपाटी बाट