मोरङ जिल्ला बेलबारी छ बा’उनी निबासी काजीलाल चौधरी नाम गरेका एक चौधरी वृद्धले बीस बर्षिया युवती रबिना चौधरीसंग बिबा’ह गरेका छन । निकै अचम्म लाग्ने उनिहरुको बै’बाहिक ‘सम्बन्ध गासिएको लगभग चार बर्ष भैसकेको छ ।
अझै अरु अ’चम्मै लाग्ने जोडीको भित्री कथा भने अर्कै छ । गरिबी अनि दुखै क’ष्टको जीवन बि’ताएकि रबिनाको कलिलो उमेरमै आफुभन्दा ४७ बर्ष जेठा वृद्धसंग दाइजोकै कार’णले बिबाह गर्नुपर्ने बा ‘ध्य ता भयो । हास्ने खेल्ने उमेरमा दुखै दुखमा आँसु सहि’त जीवन बिताएकी अनि बिबाह पनि आफुभन्दा ४७ बर्ष वृ’द्धसंग आफ्ना रहर इच्छा चाहाना मा रेर बि ‘बा ह गरेकी उनले बताइन ।
बिबाह गर्दा धेरै दाइ’जो खोज्ने दाइजो दिनलाई केही नभ’एपछी आफुसंग उमेर मिल्ने केटोसङ बिहे गर्ने त मेरो लागि सपना मात्र भएको सम्झेर बा’ ध्य ताले वृद्धसंग बिहे गरेको ब’ताइन आफू सानैमा आफ्ना बाबुले कान्छी श्रीमती ल्याएर आफु’सहित आमालाई बेवा’स्ता गरेपछी परिवारै पुरै दु:ख र आँसुमा डु’ बेको थियो । गरिबी’का कारण निकै बिजोक र कष्ट’दायक अवस्थामा रहेकी रबिना चौधरीको घरमा आमा बाहे’क कोहि थिएन ।
रबिनाले भा ‘वुक हुँदै भनिन मेरो शरीरमा धा उ’ ख टिरा नि स्किएर ओ’छ्यानमा ल डि रहेका बेलामा आफ्नो उ’पचार गराउन पैसा नभएको र खाना खाने पनि अ’वस्थामा नभएपछि बि जोक भएको थियो । आमा दिन’रात रुदै हिड्नु हुन्थ्यो जसोतसो ६०, ७० हजार रिन काडेर आफ्नो उपचार गराएको स’म्झिदा अझै आँसु झर्ने बताइन ।
आफू चौधरी भए’काले बिबाह गर्दा धेरै दाइजो खोज्ने र आ’फुसङ दाइजो दिनलाई केही नभ’एपछी आफुसंग उमेर मिल्ने के’टोसङ बिहे गर्ने त सपना मात्र भएको सम्झेर बा ‘ध्य ताले वृद्धसंग बिहे गरेको बताइन । उता वृद्ध’कि पनि जेठी श्रीमतीको मु’टुको रोगका कारणले निधन भएपछी एक्ला बनेका वृद्धलाई साहराको खाचो थियो । दुबैजना दुख पाएका भएकै कारण बिबाह गर्नुप’रेको उनिहरुले बताए । – इताजा खबरबाट