जमरा आयुर्वेदिक औ’षधि हो, जो हाम्रो स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ । खासमा जमरा भन्नसाथ हामी दशैं सम्झन्छौं । अक्सर दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउ’रिने गरिन्छ । जमरा शिरमा सिउ’रिन किन योग्य छ भन्ने कुरा यसको औषधीय गुणबाट पनि थाहा पाउन सकिन्छ । । खासगरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ हुने चि’कित्सक नै बताउँछन् ।
मुख तथा दाँतस’म्बन्धी समस्या हटाउन, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उप’योगी हुन्छ । गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जम’राको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ ।
यो पनि पढ्नुहोस्:सुमिना विश्व बक्सिङ च्याम्पि’यनसिपका लागि छनोट-सुमिना खड्का पोल्याण्डमा आयोजना हुने आइवा युथ वल्र्ड बक्सिङ च्याम्पिय’नसिपका लागि नेपालबाट छनोट हुनु’भएको छ ।
सात’दोबाटोमा आज भएको महिला ६० किलो तौल समूहको छनोट खेलमा आरडिएस क्लबकी खड्का बक्समाडौँकी डेचेन शेर्पालाई एकका विरुद्ध चार अङ्कले पराजित गर्दै विश्व च्याम्पि’यनसियपका लागि छनोट हुनुभएको हो । यसअघि मङ्गलबार शेर्पाले सेमिफाइनलमा झापाकी सुस्मिता राईलाई शून्यका विरुद्ध पाँच अङ्कले पराजित गर्नुभएको थियो । खड्काले भने वाई पाउँदै फाइनलमा स्थान बनाउ’नुभएको थियो ।
बक्सि’ङका मुख्य प्रशिक्षक प्रकाश थापामगरका अनुसार ४८ किलो तौल समूहको छनोट खेलमा भने नक्सालकी सुष्मा तामाङले आरडिएसकी रमिसा श्रेष्ठलाई दुईका विरुद्ध तीन अ’ङ्कले पराजित गर्दै विश्व च्याम्पियनसियपमा छनोट भइसक्नुभएको छ । छनोट प्रतियोगिता कार्यक्रममा राखेप नेपाल बक्सिङ सङ्घ’का अध्यक्ष राम अवाले, सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्ट र दीपक महर्जनलगायतको उपस्थिति रहेको थियो । विश्व बक्सिङ च्याम्पि’यनसित पोल्याण्डमा आगामी अप्रिल ११ देखि २३ तारिखसम्म सञ्चा’लन हुनेछ ।
त्यस्तै’गरी यो पनि पढ्नुहोस्:‘हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा जुटेका छाँै’-नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले हरेक वर्ष चार लाख युवालाई रो’जगारी दिने काममा आफूहरु लागि परेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको ५४ औँ स्थापना दि’वसका अवसरमा आज उहाँले समृद्ध मुलुक निर्माणका लागि केही योजना बनाएर हरेक निजी क्षेत्रका उद्योगी एवं व्यापा’रीलाई समेटेर अघि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विदेशी मुलुकले उद्योग तथा व्या’पारमा कसरी सफलता प्राप्त गरेका छन्, त्यसको अध्ययन र अनुशरण गर्न जरुरी छ, कोरोनाका कारण लगभग १० महिना थला परेको यो मुलुक भर्खरै तङ्गिँ्रदै जानुमा निजी क्षेत्रले सकारात्मक सोचका साथ आफ्नो कामलाई अघि बढ्नु’लाई लिइन्छ ।” मुलुकले आफ्नो अर्थतन्त्र सबल बनाउँदै लैजान थप योजनाबद्ध रुपमा अघि बढ्न जरुरी भएको उ’हाँले आँैल्याउनुभयो ।
ललितपुर महानगर’पालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोनाका कारण व्यवसायमा घाटाको सामना गर्न बाध्य महानग’रवासी उद्योगी तथा व्यापारीको हितमा आफूहरुले केही कर छुट गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब आउँदा दिनमा हामी सङ्घसँग मिलेर छिट्टै रात्रिकालिन बजार शुरु गर्ना’का साथै प्रत्येक शनिबार मच्छिन्द्रनाथ जात्राको नरिवल खसाल्ने ठाउँ लगनखेलमा हरेक किसिमको बजार राख्न दिने योज’ना बनाइरहेका छाँै ।”
सङ्घका पू’र्वअध्यक्ष शैलेन्द्रलाल प्रधानले व्यवसायीले तिर्नुपर्ने दण्ड तथा जरिवानालाई सङ्घले संशोधन गर्न जरुरी भएको गुनासो गर्नुभयो । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजब’हादुर न्याछ्योंले जिल्लाको व्यावसायिक वातावरण उच्च बिन्दुमा राख्ने काम गर्दै जाने मत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले यहाँको उद्योग अनि व्यापार क्षेत्रलाई बढवा दिन म्या’नमार, थाइल्याण्ड, चीनलगायतका केही विदेशी मुलुकसँग भगिनी सम्बन्ध राख्दै आइरहेका छाँै ।”
सङ्घका वरि’ष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले ललितपुरमा उत्पादन हुने सबै वस्तुको गुणस्तरमा ध्यान दिइने भनाइ राख्नुभयो । सङ्घको स्थापना विसं २०२३ साल चैत ४ गते भएको थियो । कार्यक्र’ममा आफ्नो स्थापना कालदेखिनै सङ्घले जिल्लाका उद्योगी एवं व्यवसायीको हकहित तथा व्यवसाय प्रवद्र्धनमा योगदान पु¥याउँदै आइ’रहेको बताइयो ।
यसैगरी स’ङ्घले आफूसँग २५ वर्षअघिदेखि अविरलरुपमा सदस्य रहेका ३६ उद्योगी तथा व्यापारीलाई सम्मान गर्नाका साथै चित्र’कलामा पारङ्गत अर्का एक व्यक्ति वत्य गोपाल वैद्यलाई श्रष्टा सम्मा’नपत्रसमेत प्रदान ग¥यो । – ओएस नेपालबाट