तेस्रोलिंगी अनिताले भनिन्: म सबै कुरा दिन सक्छु तर बच्चा दिन सक्दिन ( भिडियो हे’र्नुहोस)

उनी जन्मिदा पु’रुषको रुपमा जन्मिएका थिए । १७ वर्षको लक्का जवान हुँदा सम्म उनको शारिरीक वि’कास भइसकेको थियो । उनी पूर्ण रुपमा पुरुष भइ’सकेका थिए । यौ’नागंको विकास पनि भएको थियो । तर उनलाई आफ्नो यौ’नागं परि’वर्तन गर्ने मन लाग्यो । उनी थाइल्याण्ड पुगे । अनि थाइल्याण्ड गएको एक लक्का जवान फ’र्कदा सुन्दरी युवती बनिसकेकी थिइन् । उनले आफ्नो नाम पनि परि’वर्तन गरिन् ।

अहिले उनी अनिता चौधरी हुन् । उनले धुम’धामसंग विवाह पनि गरिन् । ब्लु डाइमण्ड सोसा’इटी मार्फत तेस्रो लिंगी’हरुको अधिकारका क्षेत्रमा काम गर्ने अनिता अहिले परिवारका साथमा बसेकी छन् । उनले आफ्नो अंग परिवर्तन गर्दा ७ घण्टा लागेको बताइन् । शल्यकृया गरेर आउँ’दा आफुले ३५ लाख रुपैया खर्च लागेको पनि खु’लाएकी थिइन् ।

उनले आफुलाई अहिले सामाजिक सञ्जा’लमा निकै राम्रो कमेन्ट गर्ने गरेको बताइन् । उनले आ’फुसंग कुरा गर्दाका केही रमाइला कुरा पनि शेयर गरेकी छन् । फेसवुकमा आफ्नो फोटो हेरेर तिमी निकै ‘राम्री भनेर कमेन्ट गर्छन, उनले भनिन् एक जना पुरुष युवाले तिमी कति राम्री छौ भने अनि मैले म ट्रान्स&जेण्डर हो भनेर सुनाए ।

उनले अगाडी थपिन त्यो युवक’लाई ट्रान्स जेण्डर भन्ने थाहा रहेनछ । पछि गुगलमा सर्च गरेर ट्रान्स डेण्ड’रको अर्थ थाहा पाएपछि पनि उनले म प्रति कुनै ब्यव’हार परिवर्तन गरेनन् । अहिले पनि उनी राम्रो साथी छन् । उनले मलाइ तिमी साथी बन है भनेर भने ।

उनले जे’ण्डर परिवर्तन गरेपछि अंग कस्तो हुन्छ भन्ने कुरा पनि खुलाएकी छन् । उनले प्राकृतिक रुपमा आएको अंग र प्रत्या’रोपण गरिएको अंग केही फरक हुने बताइन् । स्त’न र गोप्य अं’गमा केही फरक हुने बता’एकी छन् । उनले के फरक हुन्छ भन्नेकुरा पनि भिडियोमा खुलाएकी छन् । उनले अं’ग प्रत्यारोपण गरेको हो भन्ने थाहा नपाएको ब्यक्तिले भने अं’ग हेरेर ट्रान्स जेन्डर हो भनेर थाहा नपाउने उनले बताएकी छन् । उनले आफुलाई धेरै केटा’हरुले मन पराएर प्रेम र विवाहको प्रस्ताव राख्दा उनले आफु आमा बन्न न’सक्ने जवाफ दिने गरेकी छन् ।

केही समय अघि धुम’धामले विवाह गरेकी उनलाई श्रीमानको परिवारले निकै माया गर्ने गरेको बताइन् । सासुले घरमा आउ भनेर बोला’उने गरेको बताइन् । श्रीमानले अहिले पनि आफुलाई कुरे’र बसेको बताइन् । माइतीले आफुलाई जान नदिएका कारण नगएको उनको भनाई छ । उनी पनि आफ्नो श्रीमानलाई केटी’संग विवाह गर्न र छोराछोरी जन्मा’एर घर बसाउन सुझाव दिएकी छन् । उनले भनिन्, म सबै कुरा दिन सक्छु तर बच्चा दिन सक्दिन, म चाहन्छु उनले केटी’संग विवाह गरुन् छोराछोरी जन्माउन । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्