आउनुहोस् , सँगै काम गरौ : रवि लामिछाने ( भिडीयो सहित)

चर्चित संचारकर्मी तथा ग्या’लेक्सी फ़ोर के टेलीविजनका एमडी रवि लामी’छानेले आज युट्युव बाट परीक्षण लाईभ गरेका छन् । नेपालको पहिलो फ़ोर के टेलिविज़न सुरुआत संग नागरिक’का उत्साह थपि’दिएको छ । ए

चबी ताम्राकार । चर्चित सं’चारकर्मी तथा ग्यालेक्सी फ़ोर के टेलीवि’जनका एमडी रवि लामीछानेले आज युट्युव बाट प’रीक्षण लाईभ गरेका छन् ।नेपालको पहिलो फ़ोर के टेलि’विज़न सुरुआत संग नागरिकका उत्सा’ह थपिदिएको छ ।

न्युज २४ बाट प्रसारित का’र्यक्रम सिधा कुरा जनतासंग बाट रवि लामीछाने टिमले नागरिकको पक्षमा हेड’लाइन बनाउदै नेपाली पत्र’कारिता जगतमा एक एतिहा’सिक काम गरेर आफ्नो छुट्टै छाप रा’ख्न सफल भएका हुन् ।

आजको प’रीक्षण लाईभ धेरैले हेरेका छन् भने उक्त कार्य’क्रमबाट लामीछानेले सवैलाई मिलेर काम गर्नुपर्ने बताउदै टेलीवि’जनमा काम गर्ने इच्छुकलाई आफ्ना प्रतिभा दे’खाउन पनि अपिल गर्नु भएको छ ।

आजको परी’क्षण कार्यक्रम बाट विशेष जान’कारी दिदै रवि लामीछाने ले भन्नुभयो- ‘आउनुहोस् ,सँगै काम गरौ।’

प्रतिकृया दिनुहोस्