सपनाको नाम लिदै डाको छो’डेर रोए बिनय जंग (भिडीयो हे’र्नुहोस्)

बेवारिसे व्यवस्थापन समि’तिका अध्यक्ष विनयजंग बस्नेत र सपना रोका मगरबीचको सम्बन्धको बारेमा यतिबेला सा’माजिक सञ्जालहरुमा निकै नै खै ‘ला बै ला म ‘च्चि रहेको छ । सपना र विनजंग अलग भएदेखि नै यिनीहरुको सम्बन्धमा वि’भिन्न खाले प्रश्नहरु उठ्दै आईरहेको बेला सपनाका आमाबुवाले नै विनयजंगकै कारण सपना विनयजंगबाट टा’ढीएको बताएपछि सामाजिक सञ्जा’लमा खै’लाबैला म ‘च्चि एको हो ।

जब सपनाको आमाबुवा एकै साथ मि’डियामा आएर विनयजंगले छोरी भन्ने नाम दिएर छोरी सपनालाई यौ ’न दु’ व्र्य ’वहा’रहरु गर्ने प्रया’स गरेको अभि’व्यक्ति दिएका थिए । उत आफु वि’ रु द्ध सपना र उनका आमाबुवाले लगाएको आ’रोप हरु सुनेर विनयजंग भने अच’म्मित परेका थिए ।

उनको भनाई अनुसार सपना र उनका अभिभा’वकले यस्तो आ’रो’ प लगाउन सक्छन् यो उनको कल्प’नाभन्दा परको कुरा थियो । चारैतिर आफुवि ‘रु’द्ध सञ्जालहरु ख’निएपछि विनयजंगले आफ्नो र सपनाकोबीचको सम्ब’न्धको विषयमा बोलेका छन् । उनले सपनासंग भेट भएदेखि छु’ट्टी दासम्मको एकएक पलका कुरा’हरु गरेका छन् । विनयले सपनालाई छोरीकै दर्जामा राखेर व्यव’हार गरेको बताएका छन् ।

उनी भावुक हुँदै भन्छन्,‘सपनालाई मैले जुन’दिनदेखि भेटे उस्लाई मैले केवल छोरीकै नज’रबाट हेरें । तर आज मलाई नै यस्तो घि’नला’ग्दो आ’रोप उस्ले र उस्को परिवारले लगाउ’लान् यो मेरो सो’चाईभन्दा परको कुरा थियो । गल्ति मिले गरे आफ्नो मान्छेलाई पर रा’खेर परको मान्छेलाई नजिक ल्याउनु मेरो ग ‘ल्ति भयो भन्दै भक्का’निएर रोए । – इताजा खबरबाट

हेर्नुहोस पुरा भिडियोमा :

प्रतिकृया दिनुहोस्