चैत्र ०५, नेपाली सिनेमा जग’तकी चर्चित अभिनेत्री ‘आँचल शर्मा’को जन्म’दिनमा उनका श्रीमान उदिपले लेखे यस्तो माया नै मायाले भरिए’को स्टाटस, अवश्य हेर्नुहोला।
उदिप श्रेष्ठ लेख्छन् : I’ll never forg’et that sparkle in your eye that made me fall in love with you. Happy Birt’hday, my love! You never lost that sparkle.???
यसैगरी, ऋषि धम’लाकी पत्नी एलिजा लेख्छिन् : Happy Birthday to the most caring and loving friend! I wish you all the happ’iness in life and hope that all your wishes come true. Lots of love and h’ugs!❤️❤️????
र अन्तिममा सबै नेपाली’का तर्फबाट Aanchal Sharma❤️❤️Happy birthday to popular Nepali act’ress Aanchal Sharma Dawadi ❤️
केहि दिन अघि अभि’नेत्री आँचल शर्मा र उदिप श्रेष्ठको बिहे भएको वर्ष दिन पनि पुगेको छ । सो अवसरमा उनीहरू नवजिवन परोपकार समाज पुगेर से’वामा जुटे। उनीहरू लेख्छन्,” नवजीवन परोपकार समाज टोखाको हेरचाहमा रहनु’भएका समग्र आमा बुवा दीदी बहिनी तथा दाज भाईहरु प्रति आजको दिन समर्पित गर्दै उहाँहरु बाट सुखमय जिन्दगीको आर्शि_वाद लिदै हामीले हाम्रो पहिलो बैबाहिक बर्षगाँठ मनाउँन पाउँदा निकै आनन्द एवं शितलता महशुस गरेका छौँ । हामीलाई आर्शिवाद दिनुहुने नवजिवन परोकार स’माजका सम्पूर्ण व्यक्तिहरु प्रति दिलै देखि नमन । “
यो पनि पढ्नुहोस्: इटहरी’को प्रसिद्ध पर्यटन क्षेत्र तालतलैयामा इजरायल काला’कार तान्या प्रेमिन्जरले विसं २०७४ माघ ९ देखि सञ्चालित १८ दिने मुर्तिकला गोष्ठीमा ढुङ्गालाई कुँदेर बना’एको मुटु । अहिले यो मुर्ति तालतलैयाको मुख्य आकर्षण भएको छ । पुुर्वको विभिन्न ठाउँ हेरेपनि पर्यावरणीय र जैविक विवि’धताले ताल तलैया उपयुक्त देखिन्छ ।
‘मिनि जु’ मा अजिंगर, मयुर, हुचिल, चित्तल, निगाले बाध, चरी बाध, दुम्सी, गिद्ध, स्याल, चिल, बाँदर, कछुवा जस्ता लोपोन्मुख थुप्रै जनावरहरु छन् । वन उपभो’क्ता सदस्यह’रुले फेला पारेका वन्यजन्तुहरुलाई यहाँ संर’क्षण गरी राखिएको हो ।
हाल’सम्म बालमैत्री पार्क, पिकनिक स्थल, डुंगा सयर, घोडचडी दौड, जस्ता सेवा सुविधा दिन थालिएको यस ताल’तलैयामा चलपरी रिक्साको पनि अनुभव लिन सकिन्छ । यसका साथै पर्यटकहरुले चित्तल, मृग, विभिन्न जात’का खरायो, स्याल, निगाले बाघ, बादर, कछुवा, दुम्सी, अजिंगर जस्ता जिवजन्तुको समेत अवलोक’न तथा अनुसन्धान गर्न सक्ने’छन्। घोडा चढ्ने रहर पनि यही पुरा हुन्छ । केटाकेटीको लागि चिल्ड्रेन पार्क छ ।
इटहरी चो’कबाट करिब ७ किलोमिटर उत्तर तथा कोशी राजमार्गमा पर्ने तरहराबाट ५ किलोमिटर पुर्वमा ताल तलैया पर्दछ । यहि प्रसिद्ध पर्यटन क्षेत्र ताल’तलैयामा इजरायल कालाकार तान्या प्रेमिन्जरले विसं २०७४ माघ ९ देखि सञ्चालित १८ दिने मुर्तिकला गो’ष्ठीमा ढुङ्गालाई कुँदेर बनाएको मुटु नै ताल’तलैयाको मुख्य आकर्षण भएको छ । – इताजा खबरबाट