हरेक वर्ष डीभी भरेर अमेरिका पुग्ने सपना देख्ने’हरू धेरै छन्। तर यही समाजका एक युवा डीभी परेर पनि अमे’रिका नगई देशको सेवा गर्न कसरी नेपा’ली सेनामा भर्ती हुन्छ भन्ने कथा बो’केको लघु–चलचित्र ‘रगत’ सार्व’जनिक भएको छ।
पुरुषोत्तम बस्नेतको लेखन तथा निर्दे’शनमा बनेको रगत नेपाली सेनाले आयोजना गरेको लघु–चलचित्र प्रति’योगिता–२०७६ मा दोस्रो भएको थियो। रगतमा नेपाली सेनाको महŒव र देशभक्ति देखा’इएको छ।
रवि कार्की, मुना नेपाल, संगीता बस्याल, डीबी घिमिरे, शिवराज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठल’गायतका कलाकारको अभिनय रहेको यो चलचि’त्र संकल भुजेलले खिचेका हुन्। कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन रहेको छ। विक्रम कार्कीले पाश्र्व सं’गीत भरेका छन्।
नेपाली सेना’ले गरेको काम र नेपाली सेनाप्रति आमना’गरिकको सकारात्मक सोच विकास गर्न डीभी परेर पनि अमेरिका नगई सेनामा भर्ती हुने कथा आपूm’ले रोजेको निर्देशक बस्नेतले बताए। उनले यसअघि लक’डाउनका बेलामा कसैसँग नभेटेरै ‘बुहारी’ र ‘मे वान’ नामका दुई लघु–चलचित्र बना’एका थिए। लघु–चलचित्र ‘रगत’ पुकार टीभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेरौं: