आज कुन जिल्लामा कति संक्रमित थपिए ?

नेपालमा मंगल’बार थप ८५५ जनामा कोरोना भाइ’रसको संक्र’मण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार निय’मित लाइभ अपडेटमा उक्त जान’कारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्ला’हरुमा उदयपुरका एकजना, ओखल’ढुंगाका एक’जना, खोटाङका एकजना, झाापका ५ जना, मोरङका ४३ जना, सुनसरीका १६ जना र सोलु’खुम्बुमा २ जनामा कोरोना संक्रमण पुष्टि भए’को छ ।

यस्तै प्रदेश २ का जिल्ला’हरुमा धनुषाका ४२ जना, पर्साका ४ जना, बाराका १७ जना, महोत्तरीका १७ जना, रौत’हटका ४४ जना, सप्तरीका ३ जना, सर्लाहीका ५८ जना र सिरहा’का ३ जनामा कोरोना संक्रम’ण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्ला’हरुमा काठमा’डौंका १९९ जना, काभ्रेका ५ जना, चितवनका ३७ जना, दोलखाका ३ जना, धादिङका ८ जना, नुवाकोटका एकजना, भक्तपुरका १४ जनामा पुष्टी भएको छ,

मकवान’पुरका २ जना, रामेछापका एकजना, ललित’पुरका १९ जना र सिन्धुपाल्चो’कका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १३ जना, गोरखाका २ जना, तनहुँका ६ जना, नवलपरासी पूर्वका ४ जना, पर्वतका २ जना, लमजुङका एकजना र बाग्लुङका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्ला’हरुमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका २३ जना, गुल्मी’का २ जना, दाङका १८ जना, नवल’परासीका ८ जना, पाल्पाका ४ जना, प्युठानका ४ जना, बर्दियाका ६ जना, बाँकेका १५ जना, रुपन्देहीका ६९ जना र रोल्पाका ३ जनामा कोरो’ना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्ला’हरुमा कालिकोटका ५ जना, जुम्लाका एकजना, दैले’खका ४ जना, मुगुका एकजना, सल्या’नका ४ जना र सुर्खेतका ५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदे’शका जिल्ला’हरुमा अछाम’का १९ जना, कंचनपुरका १२ जना, कैलालीका १६जना र डडेल्धु’राका २ जना, डोटीका ४५ जना, बझा’ङका ९ जना र बैतडीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्