खनाल–नेपाल पक्षकी सांसद चौधरी झु’क्किएर बालुवाटार पुगेपछि…

नेकपा एमा’लेकी सांसद गंगा चौधरीले आफु खनाल नेपाल पक्षमै रहेको दाबी गरेकी छिन् । बालुवा’टारमा जारी एमाले संसदीय दलको बैठकमा पुगेलगत्तै फर्कि’एकी उनले आफु त्यहाँ झु’क्किएर पुगेको दा’बी गरेकी हुन् ।

उनले भनिन्ः ‘दलको बैठकमा नेता’हरुले जाने नजाने भन्ने कुरा निश्चित नगरी झुक्याउँदा बा’लुवाटार पुगेँ ।’ सांसद चौधरीले नेताद्वय झलनाथ खनाल र माधव नेपालप्रति आ’क्रोश समेत व्यक्ति गरिन् । सांसद चौधरी बालुवाटारबाट फर्कि’एलगत्तै झलनाथ खनाल–माधव नेपाल समूहले सानेपामा आयोजना गरेको छल’फल कार्यक्रममा पुगेकी छिन् ।

यो पनि पढ्नुहोस्: प्रधान’मन्त्री केपी शर्मा ओलीले रचना गरेको गीत ‘स्वदेशमै रोजगारी’ पीम नेपालको ‘चौथो राष्ट्रिय समा’वेशी म्युजिक अवार्ड २०२१’ मा उत्कृष्ट पाँच गीत भित्र पर्न सफल भएको छ । आयोजक पीम नेपा_लले हालै एक कार्यक्र’मका बीच सार्वजनिक अवार्डको ५३ विधाको नोमिनिज सूचीमा ओलीको गीत राष्ट्रिय भावको गीततर्फ उत्कृष्ट पाँ’चभित्र पर्न सफल भएको हो ।

प्रधान’मन्त्री ओलीले आफ्नो गीत उत्कृष्ट पाँचभित्र परेको प्र’माणपत्र समेत बुझेका छन् । चलचि’त्रकर्मी मनोज भेटवाल, निर्देशक विश्वदीप घिमिरे र वरिष्ठ चलचि’त्रकर्मी लेखक, निर्देशक मोहन निरौलाले प्रधानमन्त्री नि’वास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई आयो’जकको तर्फबाट सो प्रमाणपत्र हस्ता’न्तर गरेका छन् ।

आयोज’कले अन्य उत्कृ’ष्ट पाँचभित्र पर्न सफल कलाकर्मीलाई उत्कृष्ट प्रमाणपत्र राजधानीमा एक कार्यक्रमको आ’योजना गर्दै बितरण गरेको थियो । उत्कृष्ट पाँच मध्ये’बाट एक गीतलाई केही समयपछि आयोजना हुने अवार्ड समा’रोहमा सर्वोत्कृष्ट अवार्ड प्रदान गरिनेछ ।

प्रधानमन्त्री ओली’को रचना, किरण क्रियश’नको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको ‘स्वदेशमै रोजगारी’ गीतमा मेलिना राईको र शा’न्तिराम राई संगीत रहेको छ । – रातोपाटीबाट

प्रतिकृया दिनुहोस्