पुण्य गौतम चिर’परिचित नाम हो उनि समाजिक सन्जालमा छाइ’रहन्छन बिभिन्न बिषयमा तर यस पटक भने उनि होचा पुड्का संघले आयो’जना गरेको एक कार्यक्रममा गएर उनिहरुलाई हौ’सला दिए उनले ठट्टा गर्दै भने कहिले काही त मलाई पनि होचो पुड्को हुन मन लाग्छ । मा’होल रमाइलो बन्यो ।
नेपालमा सामान्य मानिस’हरूको भन्दा कम उचाइ भएका वा शरीरका अङ्गहरू पूर्ण’रूपमा विकास नभई बालबालिकाहरूको जस्तो कोमल र अपरिपक्व शारीरिक ब’नावट भएकाहरूलाई होचा पुड्का मानिस भनेर चिन्ने गरिन्छ । नेपाल होचा पुड्का संघको विधा’नमा र नेपाल सरकारको नियममा पनि यसरी नै परिभाषा गरिएको छ । नेपाल सरकारले ४ फुट वा ४७ इन्च उचा’इसम्मका व्यक्तिलाई होचा पुड्का व्यक्तिको परि’भाषामा राखेको छ ।
नेपाल होचा पु’ड्का संघले भने धार्मिक मान्यता अनुसार ५२ इन्चसम्मलाई मानव अवतारको रूपमा लिएको छ । नेपाली स’माजमा होचा पुड्का मानिसहरूका लागि सानो हुँदा हिड्डुलमा कठिनाइ हुने गरेको छ । उनीहरूले अरूको स’हयोग लिनुपर्ने वा भरपर्नुपर्ने अवस्था छ । उचाइ कम हुने भएकाले मोटर, मोटरसाइकल जस्ता सवारीका साधन चढ्ने, उत्रने अर्थात प्रयो’गमा समस्या हुनेगरेको छ । – इताजा खबरबाट
बाकी भिडियो हेरौ: