आज पनि बढ्यो  सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ हे’र्नुहोस्

नेपाली बजारमा बि’हिबार सुनको मुल्य बढेको । बुधबार प्रतितोला ८६ हजार ९०० रुपैयाँमा का’रोबार भएको सुनको मूल्य आज तोलामा ३०० रुपैयाँ बढेर प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार हुने सुन’चाँदी व्यवसाय महा’सङ्घले जनाएको छ ।

त्यस्तैगरी आज तेजा’बी सुनको मूल्य ८६ हजार ७५० रुपैयाँ कायम भएको  जनाइएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज  चाँदी  तोलामा २० रुपैयाँले बढेर प्रति’तोला १२ सय ९० रुपैयाँमा कारोबार हुने महास’ङ्घले जनाएको छ ।

यो पनि पढ्नुहोस्: नेपाली कांग्रेस’का नेता रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् र संसदीय व्यवस्थालाई असफलताको पगरी गुता’उने काम  गरेको  आ:रोप लगाएका छन् । सामाजिक सञ्जाल  मार्फत नेता खति’वडाले अब ढिलो चाडो ओली नै असफल प्रमाणित हुने भन्दै यस्तो आरो’प लगाएका हुन् ।

सदनलाई ब्या’पार नदिएर प्रधानमन्त्री ओली फेरि संसद र संसदिय ब्यबस्थालाई असफलताको पग’री गुताउदै छ्न सार्थ आफुले गरेको विघटन ठिक थियो भन्ने प्रमा’णित गर्न चाहना ओलीको भएको  नेता  खतिवडा बताउँछन् ।उनले लेखेका छन्-“सदनलाई ब्यापार नदिएर प्रधा’नमन्त्री ओली फेरि संसद र संसदिय ब्यबस्थालाई असफल’ताको पगरी गुताउदै छ्न। वि’घटन ठिक थियो भन्ने प्रमाणित गर्न चाहन्छन।

अब ढिलो चाडो ओलीनै अस’फल प्रमाणित हुदै छ्न।” ्गण्डकी, ५ चैत -पोखरा महान’गरपालिका–११ काहुँस्थित धारापानी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रभित्रका पानीका स्रोतको संरक्षणका साथै पँधेरा र पोखरी निर्माण गरेको छ । घरघरमा पा’नीका धारा पुगेसँगै सङ्कटमा परेका पर’म्परागत रूपका खानेपानीका स्रोतबाट वन क्षेत्रको हरियाली प्रवद्र्धन गर्नुका साथै जङ्गली जनावरलाई समेत खानेपानीको सुविधा पुर्याउने लक्ष्यका साथ पँधेरा संरक्षण तथा पोखरी निर्मा’ण गरिएको हो ।

जङ्गल’को बीच भागमा रहेका धारापानी र रोटेपानीस्थित पानीका स्रोतमा चालु आर्थिक वर्षमा रु एक लाख ३५ हजारको लाग’तमा कुवा र पोखरी निर्माण सम्पन्न भएको छ भने टुनेपानी स्रोतको पनि संरक्षण गरिने वन उपभोक्ता समूहका अध्यक्ष कुमार’बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

डिभिजन वन कार्या’लय कास्कीबाट पोखरी निर्माण परियोजनाका लागि रु एक लाख ४५ हजार आर्थिक स’हयोग भएको थियो । उक्त वन विसं २०७१ मा जिल्लामा द्वितीय स्थान हासिल गरी पुरस्कृतसमेत भएको समूहको साधार’णसभामा जानकारी गराइएको थियो । सुक्खायाममा जङ्गलमा लाग्ने गरेको डढेलोबाट जोगा’उनका लागि अग्निरेखा निर्माण गरिएको बताउँदै अध्यक्ष क्षेत्रीले वन सिमानालाई समेटेर नागबेली आकारमा निर्मित सो रेखालाई साइक’लमार्गको रूपमा समेत विकास गरिने सोच रहेको बताउनुभयो ।

“अग्निरेखाले डढेलोबाट सामु’दायिक वनलाई जोगाउनुका साथै हराभरा जङ्गल’भित्र साइकल चलाउन सकिने हुँदा आन्तरिक एवं बाह्य पर्यटकको छुट्टै नवीनतम गन्तव्य बन्ने छ”, उहाँले भन्नुभयो, “यसबाट सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धनमा महत्व’पूर्ण सहयोग पुग्नुका साथै आयआर्जनमा समेत टेवा पुग्ने विश्वास समूहले लिएको छ ।” कूल २६ हेक्टर क्षेत्रफ’लमा फैलिएको उक्त सामुदायिक वनमा १०० घरधुरी उपभोक्ता आबद्ध रहेका छन् । वनको संर’क्षणका लागि वार्षिक रु ४५ हजारमा हेरालुको समेत व्यवस्था गरिएको समूहका सचिव इन्द्रबहादुर खत्रीले जा’नकारी दिनुभयो । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्