हे दैव..शिशिर भण्डारीले सबैलाई हात जोडेर बिन्ती गरे (भिडियो हे’र्नुहोला)

काठमाडौंको का’लोपुलको एउटा सानो कोठामा आमा उमा मौरे र उनको ८ बर्षको छोरा कुश’ल मौरे बस्दै आएका थिए । केहि महि’नादेखि आफ्नो एक मात्र साहारा छोरा कुशललाई व्लड क्या’न्सर भएपछि उमा आँशु’मा डुबेकी छिन् ।

गरिबीका कारण छोरा’लाई औषधी खुवा’उन र व्लड चढाउन पनि पैसा नभ’एपछि उमाले हामीलाई रुदै फोन गरिन् । कुशलको को’ठामा पुग्दा अवस्था दय’निय थियो । स्वस्थ हुँदा २ कक्षामा पढ्ने कु’शललाई उनको बुवाले छो’डेर अर्कै आमा लिएर बसेका छन् ।

छोराको उप’चारका लागि श्रीमानले वास्तै नगरेपछि उमालाई कसैको आश भएन । हामी’सँग कुरा गर्दा उमा र कुशल डाँको छोडेर रोए । हामीले कुशलको उपचारका लागि देश तथा बिदे’शबाट सहयोगीहरुले पठा’उनु भएको ७१ हजार ५० रुपैंया सह’योग बुझायौं ।

निकै नै दर्दनाक भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्