नेपालमा आमा आमा बिहे गर्ने पहिलो जोडि, अभियानता शरिन बिहेपछि पहिलोपटक मिडियामा (भिडियो सहित)

एक महिला शरिन ख्यु’व्वा तामाङले अर्की एक जना महि’लासँग नै विवाह गरेकी छन् । शरिनले एक छोरीकी आमा देवी का’र्कीसँग हिजो शनिबार विवाह ब’न्धनमा बा’धिएकी हुन् । सामाजिक सञ्जालमा समाज’सेवीको छबि बनाएकी शरिनले आफू’जस्तै महिलासँग बिहे गरेको खबरले उनका फ्या’नहरु च’कित भएका छन् , भने फेसबुकमा व्या’पक चर्चा, प’रिचर्चा चलिरहेको छ।

शरिनसँग नि’कट रहेकी जुनु पुनले शरिन र देवीले बिहे गरेको त’स्बिर सामाजिक सञ्जा’लमा पोस्ट गरेकी छन् ।शरिनको एक छोरा र एक छोरी छन् भने देवीको एक छोरी छन् ।तर, दुवै जनाको श्रीमा’नसँग पहिल्यै डि भोर्स भइस’केको जुनु पुनले बताइन् । शरिन र देवीको बिहेमा जुनु पुनलाई पनि बोला’इएको थियो ।

‘मलाई पनि बो’ला’इएको थियो, म त र’क्सी लगेर जानुपर्ने थियो,’ जुनुले भनिन्, ‘तर सन्चो न’भएर जान सकिनँ । धरान माइती भएकी शरिन इजराइलमा बस्दै आएकी थिइन् । उनले बेला’बेला सामाजिक विषयमा फेसबुक लाइभमा आएर आफ्नाे भनाइ राख्ने गरेकी थिइन् भने स’मस्यामा परेकाह’रुलाई आर्थिक सहयोज जुटाउने काम समेत गर्दै आए’की थिइन् ।

जुनु पुनका अनु’सार उनी एक वर्षदेखि नेपाल आएर काठमा’डौंमा बस्न थालेकी हुन् । उनको छोरी जर्म’नीमा छिन् भने छोरा आफूसँगै छन् । देवीकी छोरी पनि उनीसँगै छिन् ।स म लिं गी बिहेलाई देवीकी आमा-बाबाले सहर्ष स्वी’कार गरेका छन् । उनका आमा-बाबाले खुसी’साथ बिहेको आशिर्वाद दि’एको जुनु पुनको भनाइ छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्