नेपालसंग जोडिएका भारतीय सिमाना खुला, दुई दिनभित्रै पहिले जस्तै ओ’होरदोहोर गर्न मिल्ने

दक्षिणका सीमा ना’काबाट दुई दिनभित्रै पूर्ववत् रुपमा यात्रुबाहक सवारी साधन आ’उजाउ गर्न पाउने भएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वीरगञ्जबाट आएको व्यव’सायी र पत्रकार टोलीसँग सो जा’नकारी दिएका हुन् ।

‘सीमा खो’ल्नुपर्छ भन्नेमा हामी पहिलेदेखि नै सका’रात्मक छौँ । सीमा नखुल्दा स’मस्या भयो भन्ने कुरा होटल व्यव’सायीबाट आइरहेको छ । बिहीबार बस्ने सीसी’एमसी (केन्द्रीय कोभिड–१९ व्यवस्थापन केन्द्र) को बैठकबाट यस विषयमा निर्णय गर्नेछौँ,’ ज्ञापनपत्र बुझेपछि मन्त्री पोखरेलले भने, ‘कोरोनाको संक्रमणको दौ’रान बाध्या’त्मक अवस्थामा बन्द गरिएको थियो । अब अवस्था सामा’न्यतर्फ उन्मुख छ, नयाँ प्रोटोकल जारी हुन्छ, सीमा खुल्छ ।’

कोरोना भाइरसको संक्र’मण रोक्न गत वर्ष चैत ११ गते सबै अन्त’र्राष्ट्रिय सीमा नाका बन्द गरिएको थियो । सरकारले पछिल्लो समय सीमा नाकाबाट पैदल यात्री र मालबाहक सवारी आउ’जाउ गर्न दिए पनि यात्रुबाहक सवारीको आ’वागमन बन्द छ ।

मन्त्री पोखरेलसँगको भेटमा होटल तथा पर्यटन व्य’वसायी संघ, वीरग’ञ्जका अध्यक्ष हरि पन्तले ७० प्रतिशतभन्दा बढी पाहुना भारतीय नै हुने भएकोले सीमा नाका बन्द हुँदा होटल व्य’वसायी निकै समस्यामा परेको दुखेसो पोखेका थिए । आजको नागरिक दैनिकमा समा’चार छ ।

यो पनि पढ्नुहोस्: नेकपा एमालेमा बुधबार दुई खाले घ’टनाक्रम देखियो । काठमाडौँमा माधव नेपाल पक्षले छुट्टै भेलाको आयो’जना गर्यो, जसलाई केपी ओली पक्षले अनधिकृत भन्दै कारबाहीको चेतावनी दिएको छ । अर्कातिर, कर्णाली प्रदेश सरकारका मुख्य’मन्त्री महेन्द्रबहादुर शा’हीलाई दिएको समर्थन एमालेले फिर्ता लिएको छ । उक्त निर्णयमा नेपाल पक्षका सांसद’हरुको भने साथ छैन ।

एमालेभित्र स्प’ष्टरुपमा दुई गुट देखिन थालेपछि पार्टीको अल्पमत पक्षमा रहेका निर्वाचित जनप्रतिनिधिको पद ध’रापमा पर्ने हो कि भन्ने जिज्ञासा र आ–आफ्ना तर्क उठेका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षले गुटको भे’लामा सहभागी भएको भनेर नेपाल पक्षलाई अनुशासनको कार’बाही गरेर पद नै ध’रापमा पार्ने चे’तावनी दिन थालेका छन् । नेपाल पक्षधरले पार्टीभित्रै आफूहरुले संघ’र्ष गरिरहेकाले कारबा’हीको कुरा हुन नसक्ने तर्क गरिरहेको छ ।

पद नै जाने गरी का’रबाही गर्नुपर्ने अवस्थामा दुवै घट’नाक्रमलाई अलग–अलग ढंगले हेर्नुपर्ने नि’र्वाचन आयोगका एक आयुक्तले बताए । दलबाट उम्मेदवार भइ निर्वा’चित भएका सांसदले सम्बन्धित दल त्या’ग गरेमा वा संसद्मा दलको ह्वीप उल्लं’घन गरेको अवस्थामा मात्रै दलले निजको पद खारेजीको प्र’क्रिया अघि बढाउन सक्ने उनको भनाइ छ । एमालेको हकमा दुवै अवस्था अहिले बनि’नसकेको उनले बताए । – इ ताजा खबर बाट

प्रतिकृया दिनुहोस्