प्रधानमन्त्री केपी शर्मा ओलीले सं’यमता देखाए फेरी पार्टी एकता हुन’सक्ने बताएका छन् । उनले वालु’वाटारमा बसेर ओलीले अरुको पार्टी समेत फु’टाउने प्रयास गरेको बताए ।
उनले आफ्नै पार्टीमा देखिएको समस्या समा’धान गर्नुभन्दा पनि पार्टी फु’टाउनुमै उनको लक्ष्य भएको बताएका छन् । उनले ओली र पुष्पकमल दाहाल प्रचण्डसंग कुराकानी गरेर कम्यु’निष्ट एकता कायम राख्दै सर्वोच्च अदालतको फैस’लालार्य का’र्यान्वयन गर्नुपर्ने बताएका छन् ।
उनले सर्वोच्चको फै’सलाको पुर्णत का’र्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले ओलीको तर्फवाट पार्टी मि’लाउन कुनै पहल नभएको ‘आरोप लगाएका छन् । एक भिडियो अन्तरवार्ताका क्रममा उनले यस्तो आ’रोप लगाएका हुन् ।
तर प्रधानमन्त्री ओली महाधिवेशनमा निर्वाचन ‘जितेको र आम निर्वाचनमा पनि ज’नादेश लिएरै आएको हो भन्ने कुरा आफुहरुले स्वीकार गरेको भएपनि उनले संसदिय नि’र्वाचन र पार्टी भित्रको अवस्थाको भेद छुट्याउन नसकेको भट्टराईको आ’रोप छ । संसदिय निर्वाचनमा अन्य पार्टीका दलका नेताहरुलाई परा’जित गराएजस्तै आफ्नै पार्टी भित्रका नेताहरुलाई पनि ब्य’वहार गरेका कारण समस्या उ’त्पन्न भएको बताए ।
उनले पार्टी भित्र परा’जित भएपनि पराजित भएका उम्मेदवारलाई दिएको मतको पनि कदर गर्नुपर्ने ब’ताएका छन् । उनले माधव नेपालको पक्षमा रहेका धेरै नेताहरुले पनि निर्वाचन जि’तेर आएकै कारण ओलीले आफुहरुको पनि सम्मानजनक ब्य’वहार गर्नुपर्ने बताए । – इताजा खबरबाट