पोखरा एयरपोर्ट नजिकको सडक भएर आ’वतजावत गर्नेहरु आज साँझ अ’चम्मित भए । एयरपोर्ट भित्रबाट स्पिक’रमार्फत् ठूलो आवाज आइरहेको थियो । भित्र हेर्दा धावनमार्ग नजिकै हवाइजहाज जस्तो आकृति देखिन्थ्यो र त्यसमा दन’दनी आगो दन्कि’रहेको थियो । धुवाँको मु’स्लो निस्किएको थियो । एयरपोर्टभित्र ठूलै दु’र्घटना भएको उनीहरुले ‘अनुमान लगाए । ठूलो आवा’जमा मान्छेहरु ‘हे’ल्प हेल्प, ब’चाउ ब’चाउ’ भनिरहेका थिए ।
मानिसहरु आ’त्तिए । कसैले दमकललाई, कसैले प्रहरीलाई फोन गर्न थाले । त्यतिनै बेला साइ’रन बजाउँदै दमकलहरु दौड’न थाले । सबैले आज एयरपोर्टमा कुनै अ’प्रिय घ’टना भएकोमा नि’श्चित भए जस्तो लाग्थ्यो । तर, एयरपोर्टमा कुनै पनि अप्रि’य घ’टना भएको थिएन ।
हवाईजहाजको आप’तकालिन उद्घा’र सम्बन्धी अभ्यास भइरहेको थियो । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले वि’पद् उद्धार’कर्मीको क्षमता विकास गर्ने उद्देश्यले सो अ’भ्यास गरेको हो ।
बेलुकी चार बजेपछि पोखरा एयरपोर्टमा नमूनाको रुपमा जहाज दु’र्घटना गराइयो । त्यसपछि उक्त जहाजमा आग’लागी पनि भयो । आगो नि’भाउनका लागि दमकलको स’हारा लिइयो । त्यस्तै, घाइ’तेको उपचारका लागि एम्बु’लेन्स पनि गुडे ।
यी सबै घट’ना नमुनाको रुपमा गरिएको थियो । अभ्यासका लागि नेपाली सेना, नेपाल प्रहरी, स’शस्त्र प्रहरी, रेडक्रसका पदाधिकारीहरु ल’गायत खटिए’का थिए । यसको पूर्व तयारी अन्त’र्गत सोमवार र मंगलवार सामान्य अभ्यास समेत भइ’सकेको थियो । दुर्घ’टना भएको खण्डमा पूर्वतयारी स्वरुप यस्तो अभ्या’स गरिएको हो । यस्तै, उ’द्धार अभ्याससँगै चार दिने ‘विपद् उद्धारक’र्मीको क्षमता विकास तालिमको समा’पन गरिएको छ । – इ ताजा खबर बाट