गायक बन्न चाहेका छोरालाई बुवाआमाले डाक्टर बनाउन खोज्दा, एकमात्र जवान छोराले गरे यस्तो नि’र्णय (भिडियो हे’र्नुहोस्)

चितवनको एउटा सम्प’न्न परिवार थियो । बुवा चिकित्सक पेशामा थिए । ति परिवारका अभिभावकको छोराछोरीले पनि राम्रै ब्यव’साय गरुन भन्ने चाहना थियो । निर्मल भट्टराई चिकित्कस बन्न चाहन्नथे । उनलाई गाय’क बन्ने रहर थियो । तर बुवा आमाले गायक भनेको क’माउने पेशा होइन कमाउनका लागि डाक्टर हुनुपर्छ भनेर उनको इच्छा वि’ परित एमविविएस भर्ना गरिदिए । उनी एमबिबिएसको दोस्रो स्तरमा पढ्दै थिए । तर उनी एका’एक हरा’ए ।

हरेक वर्षको तिहारमा निर्मलको ठाउँ दिदी बहिनीले खा’ली राख्ने गरेका छन् । आफ्नो अंकलको छोरा सहित उनीहरुले तीन दाजुभाईलाई टिका लगा’उने गरेका थिए । अहिले निर्मल ह’राएपछि उनीहरुले त्यो ठाउँ खा_ली राखेका छन् । भरतपुर स्थित सरकारी अस्पतालमा कार्यरत निर्मलका बुवा कमल भट्टराई ल्या’बमा काम गर्छन । उनले अहिले ३४ वर्ष स्वास्थ्य सेवामा काम गरे । आमा निरु भट्टराईको आखा छोरा ह’राए देखि ओ’भाएका छैनन् ।

उनीहरुले आफ्नो छोरालाई घर फ’र्कन आउ भन्दै आ’ग्रह गरेका छन् । उनीहरुका छोरा निर्मल भरतपुरकै (नारायणपुर) सिए’मसी चितवन मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा पढ्दै गरेका उनका छोरा २०७० सालमा ह’राएका हुन् । भरतपुर ९ मा पुगेर उनको मोवाइल अफ भएको अनुसन्धा’नवाट देखिएको छ । प्रहरीले उनी कहाँ ह’राए भनेर खो’जी गरिरहेको छ तर केही पनि तथ्य र प्र’माण फेला परेका छैनन् ।

एक छोरा र एक छोरीका अभिभावकहरु अहिले आफ्नो नौज’वान छोरा हरा’उँदा उनीहरुका ७ वर्ष निकै पी’ डा दायी भएका छन् । मेरो पी डा भोग्नेलाई मात्र थाहा हुन्छ अरु कसैले कल्पना पनि गर्न सक्दैन, आमाले भनिन्, हामीले चि”न्ता गर्दा पनि काउन्सिल गर्ने छोराले यस्तो कदम उठा’उला भन्ने कल्पना पनि गरेका थिएनौं । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्