नेपालमा पहिलो पटक सुरु भएको ‘दोहोरी च्याम्पियन’ शुरु हुनेबित्तिकै विवा’दमा आएको छ । यसका निर्णायकहरुले कलाकारको बे’इजत गरेपछि यो बि’वादमा आएको हो । निर्णायक रहेका चन्द्र शर्माको सबैभन्दा बढि आ’लोचना भएको छ ।
चन्द्र शर्माले चर्चित लोक दोहारी गायिका कल्पना दाहाललाई भाइरल सा’इरल वा&ली भन्दै बे’इजत गरेका थिए । उनले स्टेजमा भएकी कल्पनालाई न’राम्रा शब्द’हरु प्रयोग गरेर बेइ’जत गरेका थिए । चन्द्रको यो कामको सबैले आलो’चना गरेका छन् ।
नेपाली लोक संस्कृतिको संरक्षण र सं_वर्धन गर्ने उद्देश्यले दोहोरी च्याम्पियन रियालिटी शो उ_त्पादन एवं नियमित प्रसारण गर्न लागिएको यस अघि नेपाल टेलिभिजनले ज’नाएको थियो ।
दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तो’ताका रुपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन् भने निर्णायकमा प्रजा’पति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्मा रहेका छन् ।
कूल रु ३५ लाख राशि पु’रस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गा&यक समूहले क्रमशः रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पु’रस्कार पाउनेछन् । दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरिबाट २४ कलाकार टो’लीहरू छनोटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसा’रण हुन थालेको छ । – इताजा खबरबाट