पछिल्लो समय सामा’जिक सञ्जालमा बेला बेला केहि न केहि भाईरल भैरहेका छन्। सामान्य व्यक्ति देखि कहिले कला’कार, कहिले पत्रकार,कहिले बाबा’जी लगायत अन्य धेरै कुराहरु भाईरल भैर’हेका छन्। यस्तैमा हालै स’माचार बाचिका सामाजिक सञ्जालमा भा’ईरल भैरहेकी छन्।
उनि नराम्रो पक्षले भन्दा राम्रो पक्ष अर्थात उनको सौन्दर्य’ताको कारण भा’ईरल भैरहेकी छन् ।भा’ईरल हुदै गरेकी उनि कान्तिपुर टेलीभिजनमा समाचर प्रस्तो’ताको रुपमा कार्यरत छिन। उनि हुन् श्री पाण्डे।
खोजि गर्दै जादा उनि टि’कटकमा पनि लोकप्रिय रहेको पाईयो। उनलाई टिक’टिकमा फलो गर्नेहरु १ लाख ८१ हजार बढि छन्,भने उनले हालेका टिकटकहरुमा लाखौ भ्युज आएका छन। श्री समा’चार वाचिका मात्र नभएर एक राम्रो मोडल पनि हुन् । हिमालय टेलीभिजनबाट समाचर बाचन सुरु गरेकी पाण्डेले अहिले कान्ति’पुरमा समाचार बाचन गछिन् ।
उनि करिब ३ बर्षदेखि स’माचर बाचन गर्दै आएको छिन् । सानैदेखि क्या’माराको अगाडि काम गर्ने रुचाउने श्री अत्यन्तै सुन्दर पनि छिन् । उनले समाचार भन्दै गर्दाको तस्विरहरु सामा’जिक संजाल फेसबुकको थुप्रै ग्रुपह’रुमा यतिबेला छ्या’प्छ्या’प्ती भेटिन्छन ।
सानै देखि समा’चार भन्ने सपना बोकेकी श्रीले करिब ४ बर्ष अगाडि म्युजिक भिडियोबाट मोड’लिङ्ग क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले केहि म्युजिक भिडियोमा समेत काम गरिन तर त्यसबाट उनलाई खासै खुशिको अनु’भव भने गरिनन् ।
उनले अ’भिनय गरेको महसुस तिम्लाई गर्छु गीतलाई कमल खत्री र आरके खत्रीले गाएका छन् भने प्रच’ण्डकी नातिनी ले गएको भु’र्र भु’र्र बोलको गीत लगा’एतका भिडियोमा पनि उनको कुशल अभिनय देख्न सकिन्छ । सानै देखि समाचार भन्ने सपना बोकेकी श्रीले करिब ४ बर्ष अगाडि म्युजिक भिडि’योबाट मोडलिङ्ग क्षेत्रमा प्रवेश गरेकी हुन् ।
उनले केहि म्यु’जिक भिडियोमा समेत काम गरिन । साइन्स पढेको भएता पनि उनि काठ’माडौं एमबीबीएस पढनको लगि आएपछि उनि आफ्नो रुचिको क्षेत्रमा लागिन र अहिले सफल समेत बनिन्। श्री अहिले नेपा’लका टप लिडरहरु सगंको टक सो चलाउने तया’रीमा छिन्। कान्तिपुरपाटी बाट